काठमाडौं । सरकारले उखुको मूल्य निर्धारण गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उखु प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले नेपाल प्रेससँग भने – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नै उखु किसान र चिनी उद्योगीबीच छलफल गरेर मूल्य निर्धारण गरेर उद्योग मन्त्रालयमा पेश […]