विराटनगर । विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालन गर्ने तयारी गरेको छ । केहि दिनदेखि परेको भारी बर्षाका कारण आएको बाढीले धावनमार्ग जलमग्न भएपछि बुधबारदेखि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ। मंगलबार साँझ मौसम खराबी भएपछि श्री र बुद्ध एयरका अन्तिम उडान रोकिँदा दुवै जहाज यही होल्ड भएका थिए । धावनमार्गमा जमेको पानी बिहीबार सुकेपछि ती […]