विराटनगर विमानस्थल डुबानमा, हवाई उडान अवरुद्ध

लगातारको वर्षापछि आएको बाढीका कारण  विराटनगर विमानस्थल डुबानमा परेको छ। विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौं–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थल अवरुद्ध...

सम्बन्धित सामग्री

अविरल वर्षाले १०० उडान रद्द, विराटनगर विमानस्थल बन्द - BBC News नेपाली

सोमवार र मङ्गलवार दुई दिनको अविरल वर्षाका कारण देशको विभिन्न भागमा हवाई उडान अवरुद्ध हुनुका साथै विराटनगर विमानस्थल डुबेको छ। एउटा भिडिओ:

काठमाडौँ–विराटनगर हवाई उडान अवरुद्ध

लगातारको वर्षापछि आएको बाढीका कारण  विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौँ–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।विमानस्थल अवरुद्ध भएपछि बुद्ध एयर र यती एअरलाइन्सले काठमाडौँ–विराटनगरका सबै उडान रद्द गरेका छन् । उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन् । आन्तरिक उडानका दुवै ठूला एयरलाइन्सले सूचना निकालेर काठमाडौँदेखि विराटनगर गन्तव्यका सबै उडान रद्द गरिएको जानकारी गराएका