विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले नेपालको तीन दिने भ्रमण पूरा गरी आज जेनेभातर्फ प्रस्थान गरेका छन् । उनी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका थिए । महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा.पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू पनि आजै जेनेभा प्रस्थान गरे । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रि
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले नेपालको तीन दिने भ्रमण पूरा गरी आज जेनेभातर्फ प्रस्थान गरेका छन् । उनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणमा थिए । महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू पनि आजै […]
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा डा. टड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटवार्ता गरेका छन्। मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि बिहीवार काठमाडौं आएका डा. टड्रोसले...
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा डा. टड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटवार्ता गरेका छन्। मन्त्री खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणका लागि बिहीवार काठमाडौं आएका डा. टड्रोसले...
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टड्रोस एड्हानोम गेहब्रेयस नेपाल आइपुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका हुन्।
महानिर्देशक डा. टड्रोसले राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग शिष्टाचार...
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले यही वैशाख ८ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने भएका छन्।...
काठमाडाैं : विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयेसोस नेपाल भ्रमण आउन लागेका छन्।नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाको आमन्त्रणमा गेब्रेयेसोस नेपाल भ्रमणमा आउन लागेका हुन्।उनको साथमा विश्व स्वास्थ्य संगठनका दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंह र अन्य अधिकारीहरु पनि आउन लागेका हुन्।भ्रमणका क्रममा महानिर्देशक गेब्रेयेसोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश
काठमाडौं : विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. ट्रेडोस एड्नोम गेब्रेयसस नेपाल आउने भएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी दुईदिने भ्रमणमा नेपाल आउन लागेका हुन्। उनी ८ वैशाख (२१ अप्रिल) मा भारत हुँदै नेपाल आउन लागेका हुन्। डा टेड्रोस ९ गते साँझ फर्कने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए।पोखरेलका अनुसार दुई दिन नेपालमा रहँदा उनले नेपालका उच्च अधिकारीसँग भेटघाट हुने बताइएको छ। महानिर्देशक ट्रेडोससँगै विश्व स्वास्थ्य संग
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफगानिस्तानको स्वास्थ्य सेवा पतनको अबस्थामा पुगेको बताएका छन्। गेहब्रेयससले त्यहाँको स्वास्थ्य सेवा पतनको बाटोमा रहेको भन्दै आपतकालिन कोष परिचालनमा जोड दिएका...