काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रितसम्बन्ध हुँदै २०४६ सालको परिवर्तन र २०६२/६३ सालको आन्दोलनमार्फत सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ साल फागुन ७ को क्रान्ति नै भएको बताएका छन्। फागुन ७ गते प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै उनले कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय […]
७ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड र म्याग्दीका स्वतन्त्र उम्मेदवार महावीर पुनलाई मतदाताले नै 'चुनाव खर्च' दिएका छन् ।
प्रचण्डलाई सिस्ने गाउँपालिका–८, धपेका …
चन्द्र नयाँ वर्षको उल्लासबीच चीनमा भएको एक भीषण विस्फोटले १२ जनाको ज्यान लिएको छ । पाँच बालबालिका समेत मारिएको उक्त घटनाले बिदाका बेला ग्रामीण क्षेत्रमा व्यापक रूपमा प्रयोग हुने आतसबाजी सुरक्षामाथि फेरि प्रश्न उठाएको छ …
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको सम्पूर्ण आर्थिक र व्यवस्थापकीय भार अब सबै पालिकाले बोक्ने भएका छन् । काठमाडौं उपत्यका मेयर्स फोरमको १३ औं बैठकले फोहोर व्यवस्थापनमा आर्थिक तथा ब्यवस्थापकीय साझेदारीकोको लागि सबै नगरपालिकाले मिले काम गर्ने निर्णय गरेका हुन् । बैठकको निर्णय अनुसार उपत्यकाको फोहोर व्यवस्थापनमा एकल रुपमा भार बोक्दै आएको काठमाडौं महानगरलाई उपत्यकाका […]