काठमाडाैं : विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयेसोस नेपाल भ्रमण आउन लागेका छन्।नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाको आमन्त्रणमा गेब्रेयेसोस नेपाल भ्रमणमा आउन लागेका हुन्।उनको साथमा विश्व स्वास्थ्य संगठनका दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंह र अन्य अधिकारीहरु पनि आउन लागेका हुन्।भ्रमणका क्रममा महानिर्देशक गेब्रेयेसोसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश