स्वास्थ्य प्रणालीको सुदृढीकरणका लागि स्वास्थ्य शिक्षा अपरिहार्य : महानिर्देशक सिंह

काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य प्रणालीको सुदृढीकरणका लागि स्वास्थ्य शिक्षाको आवश्यकता अपरिहार्य रहेको बताउनुभएको छ । ललितपुरमा आयोजित ‘जोखिम सञ्चार तथा सामुदायिक सहभागितामा मिडियाको भुमिका विषयक अभिमुखीकरण कार्यक्रम’ मा बोल्दै महानिर्देशक डा. सिंहले यस्तो बताउनुएको हो । उहाँले विपद् जोखिम न्युनिकरणका लागि र्‍यापिड रेस्पोनन्स टिम चुस्त दुरुस्त बनाउनुपर्ने बताउनुभयो । […]