जनकपुरधाम – महोत्तरीमा नेपाली सेनाका जवानले आफैलाई गोली हानी आत्महत्या गरेका छन् । जलेश्वरस्थित श्रीरणभीम गण प्रकौलीमा कार्यरत अमिर तामाङले कञ्चटमा आफैले गोली हानी आत्महत्या गरेको जनाइएको छ । रामेछाप जिल्लाको लिखु गाँउपालिकामा घर भई हाल रणभीम गण प्रकौली “ख” गुल्म दरबन्दीमा रहेका २३ वर्षीय तामाङ बुधबार बिहान मृत फेला परेका हुन् । तामाङले आफैले […]