अमेरिकाको वेस्ट भर्जिनियामा एक आमाले पाँच बच्चालाई गोली हानी मारेपछि आत्महत्या गरेको खुलेको छ। २५ वर्षीया ओरियना मायरले तीन जना आफ्नै बच्चा र दुई सौतेला बच्चालाई गोली हानी मारेको प्रहरी अनुसन्धानमा खुलेको हो।
गत डिसेम्बरमा भएको घटनाको अनुसन्धानको क्रममा यो तथ्य खुलेको भर्जिनिया प्रहरीलाई उद्धृत गर्दै न्युयोर्क डेली न्युजले जनाएको…