महोत्तरीमा सैनिक जवानद्वारा गोली हानी आत्महत्या

३० असार, काठमाडौं । महोत्तरीमा एक जना सेनाका जवानले गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ । रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत सैनिक जवानले बुधबार बिहान आफैंलाई गोली हानेर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले जानकारी दिए । रामेछाप घर भएका ती जवानले आफैँले बोकेको मिनी इन्सास हतियारले बाँया कन्चटमा गोली हानेको पाइएको […]

सम्बन्धित सामग्री

विन लादेनलाइ गोली हानी हत्या गर्ने अमेरिकी सैनिक पक्राउ

वासिंगटन । अमेरिकी प्रहरीले पूर्व नौसेना अधिकारीलाई पक्राउ गरेपछि अमेरिकामा हलचल मच्चिएको छ । कारण हो,  प्रहरीले पक्राउ गरेका पूर्व अफिसर पाकिस्तानको एबोटाबाद सहरमा प्रवेश गरी आतंकवादी ओसामा बिन लादेनलाई मार्ने अभियानमा संलग्न थिए। न्युयोर्क टाइम्सका अनुसार  रोबर्ट ओनिल नामका पूर्व नौसेना अधिकारीलाई मदिराको प्रभावमा अव्यवस्थित आचरणको आरोपमा टेक्सास शहरवाट पक्राउ गरिएको थियो। समाचार अनुसार […]

इन्डोनेसियाको सेन्ट्रल पपुवामा गोली चल्दा दुई जनाको मृत्यु

काठमाडाैं । इन्डोनेसियाको पूर्वी प्रान्त मध्य पपुवामा शुक्रबार सशस्त्र पृथकतावादीहरूले गोली हानी एक सैनिक र एक सर्वसाधारणको हत्या गरेका छन् । प्रान्तका सैन्य प्रवक्ता हर्मन तार्यमानले स्थानीय मिडियालाई बताएअनुसार विद्रोहीको आक्रमणको क्रममा गोली लागेर सिपाहीको मृत्यु भएको हो । सो गोली प्रहार डिसको एउटा गाउँमा पृथकतावादीहरूले पहिले हत्ता गरेका एक नागरिकलाई बाहिर निकाल्दै गर्दा भएको […]

यमनमा नकाब लगाएका बन्दुकधारीद्वारा वरिष्ठ सैनिक कमाण्डरको गोली हानी हत्या

काठमाडौँ- अज्ञात बन्दुकधारीहरूले उत्तरपूर्वी यमनको मारिबमा एक जनरलको गोली हानी हत्या गरेका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अनतर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारप्रति वफादार जनरल उक्त घटनामा मारिएका हुन् । सरकारको नियन्त्रणमा रहेको प्रान्त मारिबमा नकाब लगाएका बन्दुकधारीहरूले आफ्नो स्वचालित राइफलबाट गोली हानेर जनरल मोहम्मद अल–जरादी र उनका अंगरक्षकको हत्या गरेका हुन् । अल–जरादी सहरमा […]

युक्रेनको मिसाइल कारखानामा पाँच सैनिकको हत्या

१३ माघ, काठमाडौं । युक्रेनको एक हतियार कारखानामा गोली हानी पाँच जनाको हत्या गरिएको छ । युक्रेनको नेशनल गार्डका एक जवानले गोली चलाउँदा पाँच जना सैनिक मारिएका हुन् । डिनिप्रो शहरस्थित पिभ्देनमास मिसाइल फ्याक्ट्रीमा बिहीबार बिहान एक जवानले गोली चलाउँदा पाँच जनाको ज्यान गएको र अन्य पाँच जना घाइते भएको अल जजिराले जनाएको छ । […]

म्यानमारमा ३० वटा भन्दा धेरै शव जलेको अवस्थामा भेटियो

काठमाण्डाै - म्यानमारको कायाह प्रान्तमा ३० वटाभन्दा धेरै शव जलेको अवस्थामा भेटिएका छन् । म्यानमारको मानवअधिकार समूहका अनुसार बालबालिका र महिलाका गरी ३० वटाभन्दा धेरै शव फेला परेको हो । ती शवहरु म्यानमारको सेनाले जलाएर गाडेको हुनसक्ने आशङ्का गरिएको छ । म्यानमारको पुस्रो सहर नजिक रहेको गाउँमा सेनाले गोली हानी उनीहरुको हत्या गरेको दाबी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । म्यानमारमा सैनिक शासनको विरोध गर्नेहरुलाई सेनाले अमानवीय व्यवहार गर्ने गरेको मानवअधिकारवादी समूहको आरोप छ । म्यानमारमा आङ सान सुक...

म्यानमारमा ३० शव भेटियो

काठमाडौं । म्यानमारको काया प्रान्तमा बालबालिका र महिलाहरुका ३० भन्दा बढी शव फेला परेको छ । म्यानमारको मानवअधिकार समुहले जनाए अनुसार जलेको अवस्थामा रहेका ती शवहरु त्यहाँको सेनाले गाडेको हुनसक्ने बताइएको छ । म्यानमारको पुस्रो शहर नजिक रहेको गाउँमा सेनाले गोली हानी उनीहरुको हत्या गरेको दाबी पनि गरिएको छ । सैनिक शासनको विरोध गर्नेहरुप्रति सेना […]

सैनिक हत्यामा सहकर्मी पक्राऊ, रकम लेनदेनको विवाद

चितवन, ८ साउन । नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्याको अभियोगमा उनकै सहकर्मी पक्राउ परेका छन् । सेनामै कार्यरत गंगाधर पौडेललाई भरतपुरबाट शुक्रबार प्रहरीले पक्राउ गरेको चितवन प्रहरीले जानकारी दिएको छ । २६ वर्षीय पौडेलले ३६ वर्षीय गुरुङ्गलाई गोली हानी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पौडेलसँग प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ […]

सेनाका जवानले आफैंले आफैंलाई गोली हाने

जनकपुरधाम : महोत्तरीस्थित नेपाली सेनाको ब्यारेकमा एक सैनिक जवानले आत्माहत्या गरेका छन्। प्रकौलीस्थित रणभिम गणमा कार्यरत रामेछापको लिखु गाउँपालिका–५ का २३ वर्षीय अमिर तामाङले आफैंले गोली हानी आत्माहत्या गरेको प्रहरीले बताएको छ।तामाङले आफूले बोकेको ५.५ मिनी इन्सास हतियारबाट आफ्नो दाया कन्चटमा गोली हानेको प्रहरीले जनाएको छ। तामाङले किन आत्माहत्या गरे भन्ने अहिलेसम्म नखुलेको बताइएको छ। घटना स्थलमा प्रहरी टोलीले प्रकृति मुचुल्का उठाइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष

म्यानमारमा सेनाको क्रुरता: बुबाको काखमा रहेका बालकलाई गोली हानी हत्या

सैनिक 'कू' विरूद्ध चलिरहेको प्रदर्शन दमन क्रममा म्यानमारको सेनाले २० भन्दा धेरै बालबालिकाको हत्या गरेको छ।सेनाले प्रदर्शनकारीहरूमाथि घरभित्रै पसेर क्रूरता प्रदर्शन गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्।मान्डले शहरमा सेनाले ७ वर्षीय बालकलाई बुबाको काखबाट थुतेर हत्या गरेका छन्। जारी प्रदर्शनमा सेनाको गोली लागेर ज्यान गुमाएका खिन मायो चित सबैभन्दा कम उमेरका बालक हुन्।मृतककी छिमेकी सुमायाले प्रदर्शनकारीहरूको खोजी गरिरहेको सेना र केही पुलिसहरू खि

इन्डोनेसियाको सेन्ट्रल पपुवामा गोली चल्दा दुई जनाको मृत्यु

इन्डोनेसियाको पूर्वी प्रान्त मध्य पपुवामा शुक्रबार सशस्त्र पृथकतावादीहरूले गोली हानी एक सैनिक र एक सर्वसाधारणको हत्या गरेका छन् ।