र्यापर जे स्ट्यासले अमेरिकाको लस एन्जलसस्थित आफ्नै घरमा प्रेमिकाको गोली हानी हत्या गरेका छन् । प्रेमिकाको हत्या पछि उनी आफैंले आत्महत्या गरेका छन् । रिपोर्टका अनुसार घटना हुँदा उनकी प्रेमिकाका तीन छोरा घरको अर्को कोठामा थिए ।घटना अंग्रेजी नयाँ वर्षको दिनमा भएको हो । प्रहरीलाई बिहानै सात बजे घटनाबारे जानकारी पाएको थियो । घटनास्थलमा पुग्दा प्रहरीले २८ वर्षीया जियनेट गालेगोस र आधिकारिक नाम जस्टिन जोसेप भएको २८ वर्षे जे स्ट्यासको शव घरभित्र भेटेको थियो ।जे स्ट्यास र गालेगो