नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार ३ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज नेप्सेमा नेरुदे लघुवित्त वित्तीय संस्था Nerude Laghubitta Bittiya Sanstha को ३ लाख ६५ हजार ८ सय ३५ दशमलव २४ कित्ता बोनस शेयर सुचिकृत भएको हो । कम्पनीको ८ प्रतिशतले हुन आउने ३ लाख ६५ हजार ८ सय ३५ दशमलव २४ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।