नेप्सेमा आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं, ११ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आईएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेको अनुसार इन्स्योरेन्सको ७ प्रतिशत बोनस शेयरवापत ७ लाख ५७ हजार पाँच सय कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीको बैशाख १२ गते सम्पन्न २३औं वार्षिक साधारण सभाले उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । […]

सम्बन्धित सामग्री

आईएमई जनरल इन्स्योरेन्स र इशान बाल तथा महिला अस्पातालबीच सम्झौता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र इशान बाल तथा महिला अस्पताल प्रालिबीच सम्झौता भएको छ । सम्झौतासँगै आईएमई जनरल इन्स्योरेन्सबाट औषधि उपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेखको सीमासम्म अस्पतालबाट नगदरहित उपचार सेवा प्राप्त गर्र्ने छन् । उक्त सम्झौतामा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अस्पातालका हस्पिटल डाइरेक्टर रामनन्दन प्रसाद […]

आईएमई जनरल इन्स्योरेन्स र साइमेक्स इन्कबीच सेवा सम्झौता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इन्क बीच सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इन्कका सहायक महाप्रबन्धक आकाश बिक्रम थापाले हस्ताक्षर गरे । आईएमई जनरल इन्स्योरेन्सबाट बीवाईडी ब्रान्डका सवारी साधनहरुको बीमा गरेका ग्राहकहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी […]

आईएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसियलिटी क्लिनिकबीच सम्झौता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसियलिटी क्लिनिक प्रालिबीच सेवा छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसियलिटी क्लिनिकका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरे । सम्झौता अनुसार आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई ग्यालेक्सी स्पेसियलिटी क्लिनिक महाराजगञ्ज, काठमाण्डौंमा प्राप्त […]

आईएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सम्झौता

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेसियालिटी क्लिनिकका प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरूलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिक महाराजगन्ज, काठमाडौँमा प्राप्त हुने सेवाहरु जस्तै एक्सरे, युएसजी, ईसीजी, इकोलगायतका सेव

आईएमई जनरल इन्स्योरेन्स र काठमाडौं प्याथ ल्याबबीच सम्झौता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरे । सम्झौतासँगै आईएमई जनरल इन्स्योरेन्सका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई उक्त […]

आईएमई जनरल इन्स्योरेन्स र चिरायु अस्पतालबीच सम्झौता

आईएमई जनरल इन्स्योरेन्स र चिरायु नेसनल अस्पताल तथा मेडिकल इन्सिच्युट प्रालिबीच सम्झौता भएको छ ।सम्झौतापत्रमा इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु अस्पतालका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरे ।सम्झौता पश्चात आईएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकहरुको बिमालेखको सीमासम्म अस्पतालबाट नगदरहीत हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सक्नेछन् । सो […]

आईएमई जनरल इन्स्योरेन्स र पर्यटन बोर्डबीच बीमा सेवा सम्झौता

काठमाण्डौ – आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।  सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले हस्ताक्षर गर्नुभयो । यो सम्झौतापछि आईएमई इन्स्योरेन्सले नेपाल पर्यटन बोर्डका कर्मचारीको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमाका साथै सम्पत्ति तथा सवारी साधनसहित निर्जीवन बीमा  प्रदान गर्नेछ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटन बोर्डले आईएमईस...

आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डाै - आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको २३ औं वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ ।  कोरोना महामारीलाई मध्यनजर गर्दै लिमिटेडले जुमको माध्यमबाट साधारण सभा अनलाइन रुपमा सञ्चालन गरेको जनाएको हो ।  सभामा अध्यक्ष हेमराज ढकालले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको भन्दै अहिले बीमा सम्बन्धमा जनमानसको सोचमा क्रमश परिवर्तन भइ रहेको बताउनु भयो । उहाँले आउँदो दिनमा नेपाली बीमा बजार अझै फराकिलो हुनेछ भन्ने विश्वास लिइएको बताउनु भयो । अहिले कुल बीमाको पहुँच २६ प्रतिशत रहेको छ भने समग्र बी...