रेसुंगा नगरपालिकाले कृषकको घरबाटै कृषि उत्पादन खरिद गर्ने

रेसुंगा नगरपालिकाले घरमै पुगेर कृषि उत्पादन खरिद गरेर आफ्नै हाटबजारमार्फत बिक्री गर्न थालेपछि कृषकसँगै उपभोक्ता खुसी भएका छन् । नगरपालिकाले कृषि उपजको बजारीकरणमा सुनिश्चित गर्दै बिचौलियाको अन्त्य र सुपथ मुल्यमा उपभोक्तालाई नगरको अर्गानिक तरकारी चखाउने उद्देश्यले तीन वर्षदेखि हाटबजार सञ्चालन गरिरहेको छ ।यो हाटबजारको व्यावस्थापन राम्रो भए सम्भावना राम्रो रहेको छ । सडकको कारण रेसुंगा नगरसँगै विभिन्न स्थानीय तहको समन्वयमा गाउँगाउँका तरकारी तम्घास आउन सक्छ । त्योसँगै अर्घाखाँचीका दुई स्थानीय तह नजिक

सम्बन्धित सामग्री

जैमिनीको कृषि सडक स्तरोन्नति

गलकोट (बागलुङ), २९ फागुन । जैमिनी नगरपालिकाको ठूलो क्षेत्र ओगट्ने कृषि सडकको स्तरोन्नति सुरु गरिएको छ । कृषि क्षेत्रको उत्पादनको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले सो सडक स्तरोन्नति सुरु गरिएको हो । राम्रो कृषि उत्पादन हुने भू–भाग जोडिएको सो सडकलाई ‘कृषि सडक’ नामकरण गरी स्तरोन्नति सुरु गरिएको जैमिनी नगरपालिकाले जनाएको छ । सो सडकखण्डले नगरपालिकाका […]

३६ किसानलाई कृषि उपकरण वितरण

चन्द्रौटा : कृषि उत्पादन बढाउन कपिलवस्तुको शिवराज नगरपालिकाले किसानहरूलाई कृषि सामग्री वितरण गरेको छ। नगरभित्र रहेका ३६ जना व्यावसायिक किसानलाई आधुनिक कृषि सामग्री वितरण गरिएको हो।बिहीबार कृषि विकास शाखाले ब्रासकटर ४ थान, मिनी टिलर २६ थान र पावर टिलर ६ थान वितरण गरेको हो।आधुनिक प्रविधिको प्रयोगले किसानहरूलाई खेतीपाती गर्न सहज हुने र उत्पादन पनि बढ्ने भएकाले सामग्री वितरण गरिएको नगरप्रमुख अजय थापाले बताए। थापाले किसानले उत्पादन बढाएमा नगर आत्मनिर्भर हुन सक्ने भएकाले कृषिलाई प्राथमिकता दिएको

कृषि उत्पादन वृद्धि प्रदेशको प्राथमिकता : मुख्यमन्त्री पाण्डे

बलेवा -गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनको वृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन्। बागलुङ नगरपालिकाले आयोजना गरेको ‘हाम्रा ३६५ दिन, सम्मान तथा चियापान’ कार्यक्रमलाई सम्बोधन गर्दै आज बागलुङमा उहाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सामूहिक खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने बताए। “अहिले भर्खरै हामिले उद्योग चलाउँछौँ, रोजगारी सिर्जना […]

उत्कृष्ट कृषि उत्पादन गर्ने २४ कृषक पुरस्कृत

चन्द्रौटा : व्यापार संघ कपिलवस्तुले आयोजना गरेको सातौँ चन्द्रौटा महोत्सवमा कृषि सामग्री प्रदर्शन गर्ने २४ जना कृषक पुरस्कृत भएका छन्। शिवराज नगरपालिकाले कृषकले उत्पादन गरेका सामग्रीबीच प्रतिस्पर्धा गराएको थियो।खाद्यान्न, दलहन, तेलहन, फलफूल, तरकारी, प्रविधि, मत्स्य समूह गरी सातवटा विधामा उत्कृष्ट कृषकहरूलाई पुरस्कृत गरिएको शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारचन्द्र चौधरीले बताए। कृषकहरूका उत्पादनलाई प्रतिस्पर्धा गराई उत्कृष्ट कृषकहरूलाई नगदसहित सम्मान गर्दा हौसला बढ्ने शिवराज नगरपालिका उपप्रमुख

तेह्रथुममा रासायनिक मलविरूद्ध अर्गानिक कृषि उत्पादन अभियान

तेह्रथुम । तेह्रथुमको लाली गुराँस नगरपालकाले अर्गानिक खेतीमा जोड दिएको छ । रासायनिक मलको प्रयोग गरी खेती गर्ने होड चलिरहेका बेला नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन पहल गरिएको हो । नगरपालिका र सामाजिक संस्था दलित सचेतना समाज तेह्रथुमले नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन अभियान सुरु गरेपछि किसानहरु पनि उत्साहित भएका छन् । नगरपालिकाले […]

कृषि उत्पादन तथा नियन्त्रण प्रणाली कार्यान्वयनमा

काठमाडौँ,२७ मँसिर । मेलम्ची नगरपालिकाले कृषि उत्पादन तथा नियन्त्रण प्रणाली सोमबारबाट कार्यान्वयनमा ल्याएको छ । किसान अनुदान कार्यक्रमलाई व्यवस्थित , कृषकको वर्गीकरण एवं कृषक परिचयपत्र वितरण र कृषिसँग सम्बन्धित तत्थ्याङ्कलाई अद्यावधिक गर्ने ध्येयले सो प्रणाली सञ्चालनमा ल्याइएको कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिए । अब सो शाखाअन्तर्गत हुने विभिन्न कार्यक्रम तथा विवरणको अनलाइन माध्यमबाट […]

कृषि उत्पादन तथा नियन्त्रण प्रणाली कार्यान्वयनमा

सिन्धुपाल्चोक– मेलम्ची नगरपालिकाले कृषि उत्पादन तथा नियन्त्रण प्रणाली सोमबारबाट कार्यान्वयनमा ल्याएको छ । किसान अनुदान कार्यक्रमलाई व्यवस्थित , कृषकको वर्गीकरण एवं कृषक परिचयपत्र वितरण  र कृषिसँग सम्बन्धित तथ्यांकलाई अद्यावधिक गर्ने ध्येयले सो प्रणाली सञ्चालनमा ल्याइएको कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिए । अब सो शाखाअन्तर्गत हुने विभिन्न कार्यक्रम तथा विवरणको अनलाइन माध्यमबाट हेर्न सकिने […]

कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले घुम्ती कृषि तालिम

मोरङको बेलबारी नगरपालिकाले बालीसम्बन्धी ज्ञान दिने उद्देश्यले घुम्ती कृषि तालिमको आयोजना गरेको छ ।नगरपालिकाले बेलबारी–२ लालभित्तीस्थित प्रगति कृषक समूहको प्राङ्गणमा दुईदिने घुम्ती तालिम सञ्चालन गरेको हो । तालिमको समापनमा बेलबारी नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुली, २ नम्बर वडा अध्यक्ष घनश्याम गौतम, वडा सदस्य कृष्णबहादुर लिम्बू, नगरपालिकाका कृषि शाखा प्रमुख विनोद दाहाल, त्रिवेणी टोल विकास समितिका अध्यक्ष […]

बेंसीशहरका किसानलाई कृषि उत्पादन वृद्धि गर्न अनुदान

लमजुङ : बेंसीशहर नगरपालिकाले कृषिलाई व्यवसायिकरण र यान्त्रिकरण गर्दै उत्पादन वृद्धिका लागि अनुदानका कार्यक्रमलाई प्रथामिकता दिएको छ।चालु आर्थिक वर्ष बजेट कार्यान्वयन र आगामी वर्षको योजनामा समेत किसानहरूलाई प्रोत्साहन गर्दै व्यवसायिक कृषि उत्पादनलाई बढावा दिन नगरपालिकाले अनुदान व्यवस्था गरेको हो। कृषि अन्तर्गत विभिन्न शीर्षकमा ५० प्रतिशत अनुदानको कार्यक्रम सञ्चालन गर्दै आएको नगरपालिकाले चालु वर्षमा कृषि यान्त्रिकरणतर्फ खेतबारी जोत्न १३८ थान हातेट्याक्टर वितरण गरेको छ। नगरपालिकास्तरबाट १