झापाको अर्जुनधारा नगरपालिका–७ मा भारतिय नागरिक जापडिया नरेशकुमार बाबु भाइलाई हत्या गरेको आरोपमा प्रहरीले थप १ जनालाई पक्राउ गरेको छ । गुजरात घर भएका ४० वर्षीय जापडियाको हत्यामा संलग्न शैलेश सापकोटालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगम कुँवरले रातोपाटीलाई बताए । मोरङको सुन्दरहरैचा नगरपालिका–४ घर भएका सापकोटाले भारतीयको हत्या गरेपछि १ लाख रुपैयाँ लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीलाई काकरभिट्टाबाट पक्राउ गरिएको डिएसपी कुँवरले बताए । नेपाल आए