सुजिता हत्या प्रकरण : बुबासहित तीन जना पक्राउ

जनकपुरधाम– महोत्तरी लोहरपट्टी नगरपालिका ७ भ्रमपुराकी सुजिता ठाकुर हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हत्याबारे जानकारी भए पनि कुनै निकायलाई खबर नगरेको, शव लुकाउन सहयोग गरेको र घटना लुकाउन लेनदेनको लागि बर्गेनिङ गरेको अधारमा थप तीन जनालाई पक्राउ गरेको जनाएको हो । पक्राउ पर्नेमा पिपरा गाउँपालिका ६ बस्ने […]

सम्बन्धित सामग्री

प्रधानाध्यापक हत्या प्रकरण: प्रहरीले लियो एक जनालाई नियन्त्रणमा

काठमाडौं,१३ कार्तिक । बाराको कलैयामा गोली हानेर रूपेश स्वर्णकारको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ परेका आरोपितलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । बारा कलैया उपमहानगरपालिका–६ का रूपेशमाथि सोमबार दिउँसो १ बजे कलैया बजारमै गोली प्रहार भएको थियो । तीनवटा गोली लागेर घाइते भएका उनलाई बयोधा अस्पताल पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा […]

कठै कानुन!

२०४५ सालमा भक्तपुरमा पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा कर्ण ह्योजु हत्या प्रकरण त्यस बेलाको सबैभन्दा विभत्स हत्याकाण्ड थियो।...

दिलीप हत्या प्रकरण : सरकारसँग न्याय माग्दै परिवार

काठमाडौं, पुस ३० । २०७६ पुस २५ गते बिहान ४ बजे धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलामा ओमप्रकाश महतो ‘दिलीप’ को हत्या भयो। त्यो घटना सम्झिँदा अहिले पनि यहाँका स्थानीयको मन सिरिंग हुन्छ। तर छोराका हत्यारालाई सजाय र परिवारलाई न्यायका लागि संघर्ष गरिरहेका रामजीवन आजित भैसकेका छन्। कारण १८ पटक पेशी चढेको दिलीप हत्या सम्बन्धी […]

असई यादव हत्या प्रकरण : बाहिनीपति ठाडामगर छानबिनको दायरामा

काठमाडौं । सप्तरीको छिन्नमस्तास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या प्रकरण थप पेचिलो बन्दै जाँदा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन सदस्यीय समिति गठन गरेर छानबनि थालेको छ । राजधानी दैनिकले असई यादव हत्या प्रकरण छानबिनमा सशस्त्र प्रहरी बल गम्भीर नभएको तथ्यसहितको समाचार प्रकाशित गरेकै दिन सशस्त्र […] The post असई यादव हत्या प्रकरण : बाहिनीपति ठाडामगर छानबिनको दायरामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निर्मला हत्या प्रकरण: भारतीय नागरिक धरौटीमा रिहा

काठमाडौँ, २४ पुस। कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा जोडेर प्रहरीले अनुसन्धान गरिरहेका एक जना भारतीय नागरिक धरौटीमा छुुटेका छन् । हिजो (शुक्रबार) जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कानूनी प्रावधान बमोजिम उनलाई एक हजार धरौटीमा […]

बडुवाल हत्या प्रकरण किनारा नलाग्दै कैलालीको लम्की पुनः तनावग्रस्त

महिना दिन नपुग्दै कैलालीको लम्की पुनः तनावग्रस्त बनेको छ । भूपेन्द्र बडुवाल हत्या प्रकरण किनारा नलाग्दै बिहीवार ट्रकको ठक्करबाट १ महिलाको मृत्यु भएपछि लम्की पुनः तनावग्रस्त बनेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टका अनुसार ट्रकको ठक्करबाट टीकापुर नगरपालिका–२ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको छ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की बजारमा ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको छ ।  स्थानीय...

संखुवासभा समूहिक हत्या प्रकरण: सबैको टाउकोमा गम्भीर चोट

संखुवासभा । सखुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार हत्या गरेको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूको प्रारम्भिक […] The post संखुवासभा समूहिक हत्या प्रकरण: सबैको टाउकोमा गम्भीर चोट appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सुजिता हत्यामा बुवाको संलग्नता

महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २७ वर्षीया सुजिता ठाकुर हत्या प्रकरण अनुसन्धानबाट प्रहरीले उनका बुवाको संलग्नता देखिएको छ।...

किन गिजोलियो सविता भण्डारी ‘हत्या’ प्रकरण

काठमाडौं । दुई साताअघि मृत भेटिएकी सविता भण्डारीको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी जाहेरी दिए । २८ वर्षिया सविताको मृत्यु सम्बन्धी मुद्दा अदालतमा बिचाराधीन छ । तर, यो घटनासँग सम्वन्धित थरिथरि बयान यूट्यूवमा भाइरल भएपछि घटना थप रहस्यमय बन्दै गएको छ । सवितासंग जोडिएका कतिपय संवेदनशील अडियो–भिडियो समेत युट्युब मार्फत सार्वजनिक हुन […] The post किन गिजोलियो सविता भण्डारी ‘हत्या’ प्रकरण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.