भुपेन्द्र बडुवाल हत्या प्रकरण : संलग्न १२ जना अभियुक्त पक्राउ

कैलाली, २१ मङ्सिर। लम्कीचुहा नगरपालिका-१ लम्की चौराह बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको गत कात्तिक २३ गते बेलुकी धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका -३ चिसापानी बस्ने २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० […]

सम्बन्धित सामग्री

भुपेन्द्र बडुवाल हत्या प्रकरण : धरौटीमा छुटेका तीन जना पक्राउ

काठमाडौं :  कैलालीका भुपेन्द्र बडुवाल हत्या प्रकरणमा थप तीन जना पक्राउ परेका छन्।तत्काल पक्राउ अभियुक्तहरूमध्ये कैलाली जिल्ला अदालतबाट धरौटी तारेखमा छोडिएकामा मुद्दाको पुनरावेदन हुँदा धरौटीमा छुटेका उनीहरूलाई पक्राउ गरिएको हो।ईलाका प्रहरी कार्यालय लम्की र बौनियाबाट खटिएको टोलीले सोमबार बर्दिया ठाकुरबाबा-३ का २६ वर्षीय सन्तोष भन्ने सबिनजंग शाही, कैलाली लम्की चुहा-३ का २८ वर्षीय विकास खड्का र बर्दगोरिया-२ का २५ वर्षीय लोकेन्द्र कुँवरलाई पक्राउ गरेको हो।गत पुस २३ गते लम्कीचुहा नगरपालिका ब