वृद्ध आश्रममा मनाए जन्मदिन

शम्भुले श्रीमती मीरादेवीको ४३ औं जन्मदिन वृद्ध आश्रममा रहेको वृद्धवृद्धाहरुसँग मनाएका हुन्।

सम्बन्धित सामग्री

दुईवटा विश्वयुद्ध देखेका वृद्ध व्यक्तिको निधन

सान पाओलो– विश्वको सबैभन्दा वृद्ध व्यक्ति भनिने ब्राजिलका सुपरसेन्टेनेरियन जोसे पाउलिनो गोम्सको निधन भएको छ । ब्राजिलका स्थानीय मिडियाका अनुसार १२७ वर्षीय जोसे पाउलिनो गोम्सको कोरेगो डेल क्याफेस्थित आफ्नै घरमा निधन भएको हो । गोम्सको १२७ औं जन्मदिन भन्दा सात दिन अघि उनको निधन भएको हो । पेड्रा बोनिटाको रजिस्ट्री कार्यालयबाट गोम्सको विवाहको प्रमाणपत्र प्राप्त […]

यी हुन् पदमा रहँदा सबैभन्दा बढी उमेरका ५ अमेरिकी राष्ट्रपतिहरु

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार आफ्नो ८० औँ जन्मदिन मनाउँदै छन् । योसँगै उनी अमेरिकाको सबैभन्दा वृद्ध राष्ट्रपति बनेका छन्। यदि बाइडेनले दोस्रो कार्यकालको लागि उम्मेदबारी दिएको खण्डमा धेरैले उमेरलाई बाधाका रुपमा हेरेका छन् । चुनाव जीतेमा २०२५ मा कार्यभार सम्हाल्ने बेला बाइडेन ८२ वर्षको हुनेछन् र दोस्रो कार्यकालको अन्त्यमा ८६ वर्षका हुनेछन्। अमेरिकामा सबैभन्दा […]

एकेडेमीमा सर्वजीत विश्वकर्मा

सखारैको मर्डिङ–वाक तुरेर अखबार नजर गर्दै आनन्दी मुद्रामा दुग्धयुक्त कफीको चुस्की लिँदै थिएँ म । टिणिनीको लयमा बज्यो मेरो वृद्ध जेबी फोनको चुलबुले घन्टी । उठाऊँ कि नउठाऊँको दुविधासाथ यसो नाम हेर्छु त फोनमा रहेछन् लँगौटिया टाइपका एक हँसमुख टोलिया मित्र । फोन उठाएँ । ‘नमस्कार ! म विद्यानाथ कोइराला भन्ने प्राणी हुँ ।’ नाथ सरले आफ्नै पाराको अन्तरंग, ठट्याइलो र रुचिकर शैलीमा भने । र, बिनाकुनै भूमिका मलाई बधाई दिए । न मेरो जन्मदिन, न मेरो नयाँ कृति प्रकाशन, न मलाई कुनै पगरी–पुरस्कार हातलागी— मलाई के को बधाई ? ‘सर्वजीत पुरस्कारको’, नाथ सरले कुरो खुलाए । मेरो चित्तमा पुरस्कार गतिलै हो भन्ने छाप पार्ने मनसायले हो सायद नाथ सरले भन्न भ्याइहाले, ‘अलि वर्षअघि मैले यो पुरस्कार पा’थेँ ।’ यसपछि नाथ सरको स्वरमा किञ्चित् प्रसन्नता ध्वनित भयो, ‘पुरस्कारमा अलिकता द्रव्य पनि छ है !’

आफन्तको जन्मदिन मनाउन उर्लाबारी आएका वृद्ध मृत भेटिए

१२ असार, विराटनगर । झापाबाट आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारी आएका एक वृद्धको शव खेतमा भेटिएको छ । आफन्तको जन्मदिन मनाउन मोरङको उर्लाबारीमा आएका झापाका ६६ वर्षीय नैनसिंह विकको शव आइतबार बिहान फेला परेको हो । उर्लाबारी नगरपालिका–१ बयरडाँगीस्थित आफन्त खेमबहादुर दर्नालको घरमा पाहुना आएका उनी आइतबार बिहान करिब साढे ५ बजे खेमबहादुरकाे घर नजिकैको […]

एक लाख अन्डा खाने संसारकै वृद्ध महिला

एमा मरेन बाबुआमाकी जेठी सन्तान हुन् । सात भाइ र बहिनीकी जेठी दिदी एमाले भर्खरै ११७औँ जन्मदिन मनाइन् । भाइ–बहिनी सबैको निधन भइसक्यो, तर उनी जीवितै छिन् ।