यी हुन् पदमा रहँदा सबैभन्दा बढी उमेरका ५ अमेरिकी राष्ट्रपतिहरु

अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार आफ्नो ८० औँ जन्मदिन मनाउँदै छन् । योसँगै उनी अमेरिकाको सबैभन्दा वृद्ध राष्ट्रपति बनेका छन्। यदि बाइडेनले दोस्रो कार्यकालको लागि उम्मेदबारी दिएको खण्डमा धेरैले उमेरलाई बाधाका रुपमा हेरेका छन् । चुनाव जीतेमा २०२५ मा कार्यभार सम्हाल्ने बेला बाइडेन ८२ वर्षको हुनेछन् र दोस्रो कार्यकालको अन्त्यमा ८६ वर्षका हुनेछन्। अमेरिकामा सबैभन्दा […]