दुईवटा विश्वयुद्ध देखेका वृद्ध व्यक्तिको निधन

सान पाओलो– विश्वको सबैभन्दा वृद्ध व्यक्ति भनिने ब्राजिलका सुपरसेन्टेनेरियन जोसे पाउलिनो गोम्सको निधन भएको छ । ब्राजिलका स्थानीय मिडियाका अनुसार १२७ वर्षीय जोसे पाउलिनो गोम्सको कोरेगो डेल क्याफेस्थित आफ्नै घरमा निधन भएको हो । गोम्सको १२७ औं जन्मदिन भन्दा सात दिन अघि उनको निधन भएको हो । पेड्रा बोनिटाको रजिस्ट्री कार्यालयबाट गोम्सको विवाहको प्रमाणपत्र प्राप्त […]