काठमाडौँ– बैंक अफ काठमान्डू लिमिटेड र एसआरएल डाइग्नोस्टिक (नेपाल) प्रालिबीच छुटसम्बन्धी सम्झौता भएको छ। बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो। यस सम्झौतापश्चात् ग्राहकले एसआरएल डाइग्नोस्टिक (नेपाल) प्रालिले प्रदान गर्ने प्याथोलोजीसम्बन्धी स्वास्थ्य सेवा उपभोगबापत बैंकको कार्ड तथा मोबाइल […]