बैंक अफ काठमाण्डू लिमिटेडको हेल्पलाइन सेवा

बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरूका लागि हेल्पलाइन सेवा सुचारु गरेको छ । बैंकले आफ्नो ग्राहकहरुलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुविधाहरुबारे जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि हेल्पलाइन स्थापना गरेको छ । यस हेल्पलाइन सेवा अन्र्तगत ग्राहकहरुले बैंकको कुनैपनि डिजिटल कारोबारहरूको कुनै जिज्ञासा भएमा यस बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्नेछन् । ग्राहकले हेल्पलाइन नम्बर ०१–५९१९९११ वा इमेल ठेगाना helpline@bok.com.np&nbs

सम्बन्धित सामग्री

बीओकेको हेल्पलाइन सेवा

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके) ले आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा–सुविधा उपलब्ध गराउने उद्देश्यले हेल्पलाइन सेवा सुरु गरेको छ । ग्राहकलाई बैंकिङ कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले बैंकको डिजिटल सेवा–सुविधाको जानकारी तथा सेवा सञ्चालनमा सहयोग गर्न हेल्पलाइन स्थापना गरेको हो  । हेल्पलाइन सेवाअन्तर्गत ग्राहकले बैंकको कुनै पनि डिजिटल कारोबारसम्बन्धी जिज्ञासा भए सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट बुझ्न सक्नेछन् । बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ क्यूआर कोड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटीएम तथा पीओएस कारोबारमा केही समस्या आए ग्राहकले हेल्पलाइन नम्बर वा इमेल ठेगानाबाट सीधै सहयोग लिन सक्नेछन् । हेल्पलाइन सेवाले ग्राहकको बैंकिङ कारोबार तथा डिजिटल कारोबारलाई थप सहज बनाउने विश्वास बैंकको छ ।

बैंक अफ काठमाण्डूमा हेल्पलाइन सेवा सुरु

काठमाडौँ। बैंक अफ काठमाण्डू लिमिटेडले हेल्पलाइन सेवा सुरु गरेको छ। बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुविधाहरुको जानकारी तथा सेवा सञ्चालनमा सहयोग गर्न हेल्पलाइन स्थापना गरी सञ्चालनमा ल्याएको जनाएको हो।

बैंक अफ काठमाण्डूले सञ्चालनमा ल्यायो हेल्पलाइन सेवा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी हेल्पलाइन सेवा सुरु गरेको छ । ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाइन सेवा सुरु गरेको बैंकले जनाएको छ । बैंकिङ कारोबारमा सहज बनाउने उद्देश्यले हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकको कुनै पनि डिजिटल कारोबारबारे जिज्ञासा भएमा बैंकको सहयोग […]