बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुका लागि बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ ।
गैरआवासीय नेपालीहरुले यस बैंकमा यूएसडी, ईयूआर, जिबिपी,एयूडी, सिएडी तथा जेपिवाई मुद्राहरुमा बैंक खाता खोल्न सक्नेछन् ।
यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय...