ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू लिमिटेड एउटै हुने

आज सम्पन्न साधारणसभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने÷गाभिने (मर्जर) प्रयोजनका लागि मुल्याङ्कन कर्ताबाट प्राप्त चल÷अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डीडीए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः...

सम्बन्धित सामग्री

बैंक अफ काठमाण्डू ग्राहकलाई मेरो स्टोरमा १०% छुट

काठमाडौं, १७ भदौ । बैंक अफ काठमाण्डू लिमिटेड र मेरो स्टोर बिच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौता पश्चात् ग्राहकहरुले मेरो स्टोर, बुटवल, रुपन्देहीमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १०% छुट […]

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई किम्चीमा छुट

बैंक अफ काठमाण्डू लिमिटेड र अनामनगरस्थित किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच छुटसम्बन्धी सम्झौता भएको छ ।  सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले ८% छुट पाउनेछन् । हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

बैंक अफ काठमाण्डू र मानसरोवरबीच छुट सम्वन्धि संझौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच सेवामा १० प्रतिशत छुट उपलब्ध गराउने संझौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी मानसरोवरमा भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । यो सम्झौता पश्चात् ग्राहकहरुले मानसरोवर मनोरञ्जन […]

बैंक अफ काठमाण्डू र फोकसवान पेमेन्टबीच भुक्तानी सेवा सम्बन्धि सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटसंग भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । बैकले आफ्ना ग्राहकहरुलाई समय सापेक्ष डिजिटल बैंकिङ्ग सेवा तथा सुबिधाहरु दिदै आईरहेको र अझै परिस्कृत बनाउने सिलसिलामा यो संझौता भएको जनाएको छ । यो सम्झौता पश्चात् बैंकका कार्डबाहक ग्राहकहरुले आफ्नो भिसा डेबिट र […]

बैंक अफ काठमाण्डू र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबीच छुट सम्वन्धमा संझौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबिच छुट सम्वन्धि संझौता भएको छ । संझौता अनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोगमा ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा क्रमश : ७ तथा १० प्रतिशतको छुट पाउनेछन् । सम्झौता पश्चात् ग्राहकलाई ड्रिम्स ताज बिस्ट्रो […]

बैंक अफ काठमाण्डू र हेफर नेपालबीच सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र हेफर नेपालबीच सम्झौता भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सम्झौतापत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल र हेफर नेपालको प्रमुख डा. शुभनाथ महतोले हस्ताक्षर गरेका छन् । […]

बैंक अफ काठमाण्डू र सेरेन हस्पिटालिटीबीच छुट सम्वन्धि संझौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र सेरेन हस्पिटालिटी सर्भिसेज प्रा.लि. बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा १५ प्रतिशत छुटको व्यवस्था गर्ने संझौता भएको छ । बैंक अफ काठमाण्डूको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । सो संझौता पश्चात् […]