आर्थिक संकटको समाधानमा राजपक्षे र श्रीलङ्का फ्रिडम पार्टीबीच बैठक

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षे र श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) बीच आइतबार बेलुका बैठकको आयोजना हुन लागेको श्रीलङ्काली मिडियाले जानकारी दिएको छ ।यो बैठकमा देशमा चलिरहेको वर्तमान आर्थिक, राजनीतिक र सामाजिक उथलपुथलमाथि एक समाधान निकाल्ने कोसिस हुनेछ ।देशका पू्र्व राष्ट्रपति र श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) का नेता मैत्रीपाला सिरिसेना जानकारी दिएका हुन् ।दुई करोड २० लाखको जनसंख्या भएको श्रीलङ्का आर्थिक र राजनीतिक संकटसँग जुधिरहेका छन् ।प्रदर्शनकारी करफ्यूको विरोधमा सडकमा उत्रिएका

सम्बन्धित सामग्री

श्रीलङ्का क्रिकेट बोर्डमाथिको प्रतिबन्ध फुकुवा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले श्रीलङ्का क्रिकेट बोर्डमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।...

श्रीलङ्का सरकारद्वारा क्रिकेट बोर्ड बर्खास्त

कोलम्बो- विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलङ्का सरकारले त्यहाँको क्रिकेट बोर्डलाई बर्खास्त गरिदिएको छ । त्यहाँका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका हुन् । व्यापक भ्रष्टाचारको आरोपसँगै महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ । श्रीलङ्काको सन् १९९६ विश्वकप विजेता कप्तान […]

अझै सुध्रिएको छैन श्रीलङ्का

धेरै समयपछि श्रीलङ्काको राजधानी कोलम्बोमा मानिसको भीड देखिन थालेको छ। सडकमा सवारी साधन गुडेका छन्। रेस्टुरेन्टहरू विदेशी र स्वदेशी दुवै किसिमका ग्राहकहरूबाट भरिएका छन्। पसलमा पनि मानिसको भीड लाग्न थालेको छ। एक वर्ष अघिको कल्पना गर्ने हो भने यो त्यही श्रीलङ्का हो र भन्ने पनि लाग्नसक्छ। एक वर्ष अघि वैदेशिक मुद्राको अभावमा देश तड्पिएको थियो। […]

टी–२० विश्व कपमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दै

काठमाण्डाै - आईसीसी टी-२० विश्व कप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दैछन् । पौने २ बजे सुरु हुने खेल इङ्ल्यान्ड र श्रीलङ्काबीच हुने भए पनि यो खेल इङ्ल्यान्ड र अस्ट्रेलियाको लागि बढी महत्त्वपूर्ण रहेको छ । श्रीलङ्का सेमिफाइनलको दौडबाट बाहिरिसकेको छ । इङ्ल्यान्डले जित निकालेमा अस्ट्रेलियालाई पछि पार्दै इङ्ल्यान्ड सेमिफाइनलमा पुग्ने छ भने श्रीलङ्का विजयी भएमा वा खेल बराबरी भएमा अस्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । समूह १ मा न्युजिल्यान्ड ७ अङ्ककासाथ सेमिफाइनलमा पुग्दा समान ७ अङ्क रहेको अस्ट्रेलियाको भाग्य इङ्ल्यान्ड र श्रीलङ्...

टी–२० विश्व कप : श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । आज श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच खेल हुनेछ । सुपर १२ को समूह ‘१’ का यी खेल अस्ट्रेलियाको ब्रिस्वेनमा हुनेछन् । आजको पहिलो खेलमा बिहान पौने १० बजे श्रीलङ्का र अफगानिस्तानबीच खेल हुनेछ । श्रीलङ्का र अफगानिस्तानको समान तीन खेलमा २ अङ्क छ । सुपर १२ मा आयरल्यान्डलाई हराएको श्रीलङ्का अस्ट्रेलिया र न्युजिल्यान्डसँग पराजित भएको थियो । त्यस्तै, अफगानिस्तान इङ्ल्यान्डसँग हारेको थियो भने न्युजिल्यान्ड र आयरल्यान्डसँग खेल वर्षाले प्...

एसिया कप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का खेल्दै

काठमाण्डाै - एसिया कप टी–२० क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने आठ बजे दुबई इन्टरनेशनल मैदानमा सुरु हुनेछ । श्रीलङ्का सुपर चारमा अपराजित रहँदै फाइनल पुगेको हो । पाकिस्तान भने सुपर चारमा श्रीलङ्कासँग ५ विकेटले पराजित भएको थियो । पछिल्ला पाँच टी–२० खेलमा श्रीलङ्का ४ र पाकिस्तान एक खेलमा विजयी भएको छ । गएको ११ गतेदेखि सुरु भएको प्रतियोगितामा साविक विजेता भारतसहित पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, हङकङ र बङ्गलादेश सहभागी थिए । समूह ‘ए&...

श्रीलङ्का टापुका बासिन्दालाई बाढीको चिन्ता

सुनसरी – सुनसरीको बराहक्षेत्र वडा नं ६ र ९ को आधाआधा भागमा विभाजित भएर बनेको दुई वडा श्रीलङ्का टापुको नामले चिनिन्छ । श्रीलङ्का टापुका बासिन्दाको आर्थिक निर्भरता कृषि र पशुपालनमा बन्दै गएको छ । मधेसको आदिवासी चन्दवंशीलगायत सबैखाले जातजाति पहाडका राई, लिम्बू, बाहुन क्षेत्री, मगरको बसोबास भएको बस्ती नेपालको ठूलो नaदी सप्तकोसीको पूर्वी र पश्चिमी […]

श्रीलङ्का सङ्कट : महिन्दा र बासिललाई देश छाड्न प्रतिबन्ध

श्रीलङ्काको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व वित्त मन्त्री बासिल राजपक्षेलाई श्रीलङ्का छोड्न प्रतिबन्ध लगाएको छ । बासिल राजपक्षेले केही दिन पहिला श्रीलङ्का छोडेर जाने प्रयास गरेका थिए विमानस्थलका कर्मचारीहरूले उनलाई विमानमा सवार हुन दिएका थिएनन् । यसपछि श्रीलङ्काको सर्वोच्च अदालतले दुबै नेताहरूलाई शुक्रबारबाट २८ जुलाई सम्म देश छाडेर जान प्रतिबन्ध लगाइदिएको छ । यसअघि श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर सिंगापुर पुगेका थिए । उनले त्यहीबाट इमेल

देश श्रीलङ्का बन्छ भन्नु अफवाह : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले देश श्रीलङ्का बन्छ भन्नु अफवाह भएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले बृद्धभत्ता समेत दिन नसक्ने भनेर गरिएको दाबी अफवाह मात्र भएको बताए । आइतबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले देश श्रीलङ्का हुने र सरकारले बृद्धभत्ता समेत दिन नसक्ने आउने दाबी गरेका थिए । […]

सुरु भयो श्रीलङ्का–काठमाडौं सिधा उडान

लामो समयको अन्तरालपछि काठमाडौंबाट श्रीलङ्का सिधा हवाई उडान सुरु भएको छ । श्रीलङ्कन एयरलाइन्सले आज (मङ्गलबार)देखि काठमाडौँ–श्रीलङ्का सिधा उडान गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सा एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति दिइएको छ । उहाँका अनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान …