श्रीलङ्का टापुका बासिन्दालाई बाढीको चिन्ता

सुनसरी – सुनसरीको बराहक्षेत्र वडा नं ६ र ९ को आधाआधा भागमा विभाजित भएर बनेको दुई वडा श्रीलङ्का टापुको नामले चिनिन्छ । श्रीलङ्का टापुका बासिन्दाको आर्थिक निर्भरता कृषि र पशुपालनमा बन्दै गएको छ । मधेसको आदिवासी चन्दवंशीलगायत सबैखाले जातजाति पहाडका राई, लिम्बू, बाहुन क्षेत्री, मगरको बसोबास भएको बस्ती नेपालको ठूलो नaदी सप्तकोसीको पूर्वी र पश्चिमी […]

सम्बन्धित सामग्री

लामो समयदेखि चिनियाँ ऋण सम्झौताको पर्खाइमा पाकिस्तान र श्रीलङ्का

चीनले पाकिस्तानको भ्रमणमा रहेका सेना प्रमुखलाई प्राविधिक सहयोगको प्रस्ताव गरेको छ। देशले बाढीको सामना गरिरहेको छ तर आफ्नो सदाबहार सहयोगीले खोजेको कुनै पनि पर्याप्त आर्थिक सहायताको घोषणा गरेको छैन।

कृषि र पशुपालनमा निर्भर श्रीलङ्का टापुका बासिन्दालाई बाढीको चिन्ता

सुनसरीको बराहक्षेत्र वडा नं ६ र ९ को आधाआधा भागमा विभाजित भएर बनेको दुई वडा श्रीलङ्का टापुको नामले चिनिन्छ । श्रीलङ्का टापुका बासिन्दाको आर्थिक निर्भरता कृषि र पशुपालनमा बन्दै गएको छ ।मधेसको आदिवासी चन्दवंशीलगायत सबैखाले जातजाति पहाडका राई, लिम्बू, बाहुन क्षेत्री, मगरको बसोबास भएको बस्ती नेपालको ठूलो नदी सप्तकोसीको पूर्वी र पश्चिमी भङ्गालोको बीचमा अवस्थित छ । यस क्षेत्रका बासिन्दा तरकारी खेती गरेर परिवार धान्दै मात्र नभई बचतसमेत गर्दै आएका छन् ।खासगरी मौसमअनुसारको तरकारी परबल, बोडी, करेला, घिरौँ