धेरै समयपछि श्रीलङ्काको राजधानी कोलम्बोमा मानिसको भीड देखिन थालेको छ। सडकमा सवारी साधन गुडेका छन्। रेस्टुरेन्टहरू विदेशी र स्वदेशी दुवै किसिमका ग्राहकहरूबाट भरिएका छन्। पसलमा पनि मानिसको भीड लाग्न थालेको छ। एक वर्ष अघिको कल्पना गर्ने हो भने यो त्यही श्रीलङ्का हो र भन्ने पनि लाग्नसक्छ। एक वर्ष अघि वैदेशिक मुद्राको अभावमा देश तड्पिएको थियो। […]