टी–२० विश्व कपमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दै

काठमाण्डाै - आईसीसी टी-२० विश्व कप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दैछन् । पौने २ बजे सुरु हुने खेल इङ्ल्यान्ड र श्रीलङ्काबीच हुने भए पनि यो खेल इङ्ल्यान्ड र अस्ट्रेलियाको लागि बढी महत्त्वपूर्ण रहेको छ । श्रीलङ्का सेमिफाइनलको दौडबाट बाहिरिसकेको छ । इङ्ल्यान्डले जित निकालेमा अस्ट्रेलियालाई पछि पार्दै इङ्ल्यान्ड सेमिफाइनलमा पुग्ने छ भने श्रीलङ्का विजयी भएमा वा खेल बराबरी भएमा अस्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । समूह १ मा न्युजिल्यान्ड ७ अङ्ककासाथ सेमिफाइनलमा पुग्दा समान ७ अङ्क रहेको अस्ट्रेलियाको भाग्य इङ्ल्यान्ड र श्रीलङ्...

सम्बन्धित सामग्री

नेपालमा सहायता बढाउन विश्व बैंकका प्रतिनिधिसँग अर्थमन्त्री पुनकाे आग्रह

विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले साेमबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन् ।

विश्व कप क्रिकेटमा आज बङ्लादेश र श्रीलङ्का खेल्दै

काठमाण्डाै - आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा आज बङ्लादेश र श्रीलङ्का खेल्दैछन्  । खेल दिउँसो सवा २ बजे दिल्लीमा हुनेछ । अङ्क तालिकाको सातौँ स्थानमा रहेको श्रीलङ्काले ७ खेलमा २ मा मात्र जित निकालेर ४ अङ्क जोडेको छ । यस्तै, पुछारभन्दा माथि रहेको बङ्लादेशको मात्र दुई अङ्क छ । बङ्लादेशले ७ खेलमा मात्र एक खेल जितेको छ । गएराति सकिएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनको ठूलो अन्तरले पराजित गर्याे । कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ ...

विश्व कप क्रिकेट : अस्ट्रेलियासँग श्रीलङ्का पाँच विकेटले पराजित

काठमाणडौं, असोज ३० । भारतमा जारी आईसीसी विश्व कप क्रिकेट अन्तरगत अस्ट्रेलियाले पहिलो जित प्राप्त गरेको छ । गएराति लखनउमा सम्पन्न खेलमा श्रीलङ्कालाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो जित हात पारेको हो । श्रीलङ्काको लगातार तेस्रो हार हो । श्रीलङ्काले दिएको २ सय १० रनको लक्ष्य अस्ट्रेलियाले ३५ ओभर २ बलमा ५ विकेट गुमाएर […]

विश्व कप छनोटको सुपर सिक्समा आज श्रीलङ्का र वेस्ट इन्डिज खेल्दै

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप छनोटको सुपर सिक्समा आज श्रीलङ्का र वेस्ट इन्डिज खेल्दैछन् । यो खेल जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा दिउँसो पौने १ बजे शुरु हुनेछ । श्रीलङ्का सुपर सिक्सको शीर्षस्थानमा रहेर यसअघि नै विश्वकपका लागि छनोट भइसकेको छ । त्यस्तै, हिजो भएको खेलमा स्कटल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स विश्वकपमा पुगेको छ । यी दुई टोलीले उपाधिका लागि आइतवार खेल्नेछन् । जिम्बावेमा भएको विश्वकप छनोटबाट टेस्ट राष्ट्र वेस्ट इन्डिज, जिम्बावे र आयरल्यान्ड विश्व कपमा पुग्न असफल भएका छन् । विश्वकप आउँदो अक्टोबर&ndas...

समूह 'बी' बाट श्रीलङ्का, स्कटल्यान्ड र ओमान विश्व कप छनाेटकाे 'सुपर सिक्स' मा

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटअन्तर्गत समूह 'बी' बाट पनि 'सुपर सिक्स' मा पुग्ने टोलीको टुङ्गो लागेको छ । आज आइतवार भएको खेलमा श्रीलङ्काले आयरल्यान्डलाई १ सय ३३ रनले हराएसँगै समूह 'बी' बाट श्रीलङ्का, स्कटल्यान्ड र ओमानले 'सुपर सिक्स' मा स्थान बनाएका छन् । समूह 'ए' बाट हिजो शनिवार नै वेस्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्स 'सुपर सिक्स' मा पुगिसकेका छन् । आजै भएकाे अर्को खेलमा स्कटल्यान्डले ओमानलाई ७६ रनले हराएको छ ।  आ...

१९ वर्षमुनिको महिला विश्व कप क्रिकेट नेपाल र बङ्लादेशले संयुक्त रुपमा गर्ने

काठमाण्डाै - नेपाल र बङ्लादेशले सन् २०२७ को १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो । सन् २०२४ को १९ वर्षमुनिको पुरुष विश्व कप क्रिकेट श्रीलङ्का तथा सन् २०२६ को जिम्बाब्वे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्नेछन् । २०२५ को १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट मलेसिया र थाइल्यान्डले गर्ने भएका आईसीसीले जनाएको छ ।

टी–२० विश्व कप : श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । आज श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच खेल हुनेछ । सुपर १२ को समूह ‘१’ का यी खेल अस्ट्रेलियाको ब्रिस्वेनमा हुनेछन् । आजको पहिलो खेलमा बिहान पौने १० बजे श्रीलङ्का र अफगानिस्तानबीच खेल हुनेछ । श्रीलङ्का र अफगानिस्तानको समान तीन खेलमा २ अङ्क छ । सुपर १२ मा आयरल्यान्डलाई हराएको श्रीलङ्का अस्ट्रेलिया र न्युजिल्यान्डसँग पराजित भएको थियो । त्यस्तै, अफगानिस्तान इङ्ल्यान्डसँग हारेको थियो भने न्युजिल्यान्ड र आयरल्यान्डसँग खेल वर्षाले प्...

नेदरल्यान्ड्सलाई हराउँदै श्रीलङ्का टी–२० विश्व कपकाे सुपर–१२ मा

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा श्रीलङ्का सुपर–१२ मा प्रवेश गरेकाे छ । आज बिहीवार भएकाे समूह चरणकाे आफ्नाे अन्तिम खेलमा नेदरल्यान्ड्सलाई हराउँदै श्रीलङ्का समूह 'ए' बाट सुपर–१२ मा पुगेकाे हाे ।  साइमन्ड्स स्टेडियम जिलाेङमा भएकाे खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई १६ रनले हरायाे । श्रीलङ्काले दिएकाे एक सय ६३ रनकाे लक्ष्य पछ्याएकाे नेदरल्यान्ड्सले पूरै २० ओभर खेल्दै नाै विकेट गुमाएर एक सय ४६ रनमात्रै बनाउन सक्याे । नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले नटआउट ७१ रन बनाए ।...

टी–२० विश्व कप क्रिकेट : आज नामिबिया र नेदरल्यान्ड तथा श्रीलङ्का र यूएई खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘ए’ को नामिबिया र नेदरल्यान्ड तथा दोस्रो खेलमा श्रीलङ्का र यूएईबीच खेल हुनेछ । नामिबिया र नेदरल्यान्डको खेल बिहान पौने १० बजे तथा श्रीलङ्का र यूएईको खेल दिउँसो पौने दुई बजे सुरु हुनेछ । अस्ति भएको पहिलो उद्घाटन खेलमा नामिबियाले श्रीलङ्कालाई र दोस्रो खेलमा नेदरल्यान्डले यूएईलाई हराएको थियो । त्यस्तै हिजो भएकाे खेलमा स्कटल्यान्डले वेस्ट इन्डिज र जिम्बाबेले आयरल्यान्डलाई हरायो । अस्ट्रेलियामा भइ...

श्रीलङ्का सरकारले न्यून आय भएका २ हजार परिवारका लागि घर बनाइदिने

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले निम्न आय भएका परिवारका लागि श्रीलङ्का सरकारले दुई हजार नयाँ आवास उपलब्ध गराउने बताएका छन् ।अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व वासस्थान दिवसका अवसरमा एक सन्देश जारी गर्दै राष्ट्रपति विक्रमासिङ्घेले श्रीलङ्काले दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक रहेको र देशले यस्तो समाज निर्माण गर्नुपर्ने बताएका छन् ।उनले मानिसहरू आफ्नै घरमा खुसीसाथ बाँच्न सकून् भन्ने सरकारको सदिक्षा रहेको बताए । उनले भने, “यो योजनालाई वास्तविकतामा परिणत गर्न सरकारले न्यून