'कोरोनाले हामी दुर्गमका विद्यार्थीलाई पढ्नै दिएन'

कालीकोट जस्ता हिमाली क्षेत्रका विद्यार्थी त एक शैक्षिक सत्र नपढेरै गुमाउनु पर्यो। यसो हुँदा भन्न मन लाग्यो ‘हाम्रा विद्यालयका कक्षाकोठा भत्किए, हामीले वर्षौंभर सिकेका कुरा भत्किए, हामीले पढ्नु पर्ने पाठहरु भत्किए, साथी र शिक्षकसँगका सम्बन्धहरु भत्किए।’

सम्बन्धित सामग्री

तिहारको बिदामा पनि दुर्गमका स्वास्थ्य चौकीमा बिरामीको उपचार

सिमकोट – तिहारको तेस्रो दिन चली रहेकोले सबैतिर रमझम र सबै कार्यालयहरु बन्द रहेको भएपनि दुर्गमका स्वास्थ्य चौकीहरु सञ्चालनमा आएर बिरामीको उपचार गरि रहेको पाईएको छ। बिरामी जहिले पनि भई रहेने भएको कारण स्वास्थ्य चौकीहरुले सार्वजनिक विदामा चौबीसै घण्टा सुचारु गरेपछि बिरामीलाई उपचारमा सहज भएको हो। सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकीका स्वाथ्यकर्मी सन्तोस […]

अझै पुगेन दुर्गमका विद्यालयमा पाठ्यपुस्तक

कालिकोट, मंसिर १५ । शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि दुर्गमका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ प्रभावित भएको छ। हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ, तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकिएको विद्यार्थीको गुनासो छ। कालिकोटका धेरै विद्यालयमा हालसम्म पनि पाठ्यपुस्तक पुग्न सकेको छैन। खाँडाचक्र नगरपालिका– ३ ताडीको […]

पहुँचका आधारमा कर्मचारी सुगम आउँदै, दुर्गमका स्थानीय तह रित्तिँदै

स्थानीय तहका कर्मचारीको सरुवा मन्त्रीको तजबिजमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र मन्त्रालयको तजबिजमा स्थानीय तहका कर्मचारी सरुवाले दुर्गमका जिल्ला रित्तिन थालेका छन् । प्रदेश र स्थानीय तहका कर्मचारीको व्यवस्थापनमा संघ सरकारले...

दुर्गमका जनतालाई पौने दुई लाख क्विन्टल खाद्यान्न

दुर्गमका जनतालाई राहत दिन सरकारले यो वर्ष सहुलियत दरमा करिब पौने दुई लाख क्विन्टल खाद्यान्न पठाउने भएको छ।...

सूचना प्रविधिमा दुर्गमका स्थानीय तह उत्कृष्ट

काठमाडौं । सूचना प्रविधिको पहुँच र प्रयोगमा सुगमभन्दा दुर्गमका स्थानीय तह उत्कृष्ट रहेको पाइएको छ । सात सय ५३ मध्ये चार सय ३४ स्थानीय तहबाट प्राप्त विवरण विश्लेषण गर्दा रुकुम पश्चिमको चौरजहारी नगरपालिका पहिलो बनेको हो । स्थानीय तहमा सूचना प्रविधि पूर्वाधारको अवस्था, दक्ष एवं तालिमप्राप्त जनशक्तिको उपलब्धता एवं सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग अवस्थालगायत सात विषय […]

दुर्गमका संक्रमितलाई कर्णाली सरकारले हेलिकप्टरबाट उद्धार गर्ने

३ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भौगोलिकरुपमा विकट रहेको कर्णालीका दुर्गम क्षेत्रका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको हो । प्रदेशका डोल्पा, मुगु र हुम्लाका जटिल प्रकृतिका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि, […]

दुर्गमका कोरोना संक्रमितलाई सरकारले हेलिकप्टरमार्फत उद्वार गर्ने

कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत निःशुल्क उद्वार गर्ने भएको छ । प्रदेश सरकारले यातायातको पहुँच नपुगेका ठाउँका नागरिकहरु कोरोना संक्रमित भएमा उनीहरुलाई अस्पतालसम्म पुर्‍याउन हवाई उद्वार गर्ने निर्णय गरेको हो ।...

कर्णाली सरकारले दुर्गमका कोरोना संक्रमितको हेलिकप्टरबाट उद्धार गर्ने

१० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितको उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गर्ने भएको छ । गम्भीर प्रकृतिका संक्रमितको उपचारमा सहज पहुँच पुर्‍याउन विकट क्षेत्रका लागि हेलिकोप्टर सहितको व्यवस्था गर्ने भएको हो । साथै, सड्क सञ्जाल पुगेको क्षेत्रका लागी भने १० वटा एम्बुलेन्स सञ्चालन गरिने प्रदेश सरकारका प्रवक्ता एवंम् आर्थिक मामिला तथा […]

दुर्गमका महिलामा पाठेघर क्यान्सरको जोखिम

सेनाद्वारा गाउँमै स्वास्थ्य शिविरमा,४३८ जना चेकजाँचजुम्ला-दुर्गमका महिलाहरूमा पाठेघर क्यान्सरको जोखिम बढ्दै गएको छ । प्रजनन स्वास्थ्य परिपक्क नभई बच्चा जन्माउनु बिवाह गर्नु, कार्यभार धेरै हुनु, चुरोट तमाखुको प्रयोग गर्नु, भोरी बोक्नु आराम नगर्नुलगायतका कारणले गर्दा दुर्गमका महिलाहरूमा पाठेघर क्यान्सरको जोखिम बढी देखिएको हो ।आइतबार गुठीचौर गाउँपालिका ३ मा नेपाली सेनाले सञ्चालन गरेको बृहत्त निःशुल्क स्वास्थ्य […]

कर्णाली : दुर्गमका नागरिकलाई टेलिमेडिसिन सेवा

सुर्खेत - स्वास्थ्य जनशक्ति र पूर्वाधारको समस्या झेल्दै आएको कर्णाली प्रदेशमा पछिल्लाे समय वैकल्पिक माध्यमबाट चिकित्सकीय सेवा दिन थालिएको छ ।  जनशक्ति अभावमा स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका नागरिकहरूलाई लक्षित गरी प्रदेश अस्पतालबाट टेलिमेडिसिन सेवा दिन थालिएको हो । दुर्गमका स्वास्थ्य संस्थामा आउने बिरामीले केही समययता भर्चुअल माध्यमबाट विशेषज्ञ सेवा पाउन थालेका छन ।  दूरीका हिसाबले चिकित्सक टाढा भए पनि उनीहरूले इन्टरनेट र टेलिफोनको माध्यमबाट दुर्गमका बिरामीलाई सेवा दिइरहेका  हुन । टेलिमेडिसिन सेवा ...