दुर्गमका कोरोना संक्रमितलाई सरकारले हेलिकप्टरमार्फत उद्वार गर्ने

कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत निःशुल्क उद्वार गर्ने भएको छ । प्रदेश सरकारले यातायातको पहुँच नपुगेका ठाउँका नागरिकहरु कोरोना संक्रमित भएमा उनीहरुलाई अस्पतालसम्म पुर्‍याउन हवाई उद्वार गर्ने निर्णय गरेको हो ।...