निर्धारित समयमै महाधिवेशन हुनेमा कांग्रेस महामन्त्री कोइरालाको आशंका

काठमाडौं। नेपाली कांगेसका महामन्त्री शशांक कोइरालाले निर्धारित मितिमै महाधिवेशन नहुनेमा प्रश्न उब्जिएको बताएका छन्। न्यूज एजेन्सी नेपालसँगको कुरामा महामन्त्री कोईरालाले पार्टीको क्रियाशिल सदस्य नटुंगिएका कारण महाधिवेशनको मितिमा प्रश्न चिन्ह खडा भएको बताए। उनले क्रियाशील सदस्यका सम्बन्धमा उजुरी आएकाले असार महिनाभित्र क्रियाशील सदस्य नटुंगिएमा महाधिवेशन समस्या हुने बताए। “भएका ४६ जिल्लामा पनि उजुरीहरु आएको छ।हामी प्रयास गर्दैछौं, क्रियाशीलको छिटो टुंग्याउन”,उनले भने।

सम्बन्धित सामग्री

कांग्रेसको १५औँ महाधिवेशन ८२ सालको मंसिरभित्रै हुन्छ: महामन्त्री थापा (भिडियो)

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशन २०८२ सालको मंसिरभित्रै हुने दाबी गरेका छन् ।

नेविसंघको महाधिवेशन गराउन पार्टीले आवश्यक निर्णय लिन्छः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन् । महामन्त्री थापाले यही हप्ताको शुक्रबार पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिने बताएका हुन् । उनले महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न पनि नेविसंघका नेता, कार्यकर्तालाई निर्देशन दिए । मंगलबार नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तासँग पार्टी कार्यालय सानेपामा भए

महाधिवेशन प्रतिनिधिमा महामन्त्री खड्कालाई सर्वाधिक मत

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। सुर्खेतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका खड्का ७३६ मत प्राप्त गर्दै विजयी भएका हुन् । मंगलबार भएको निर्वाचनमा ८७४ मत खसेको थियो। जसमा खड्काले सर्वाधिक मत प्राप्त गरे । काँग्रेस विधान अनुसार केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भएपनि महामन्त्री खड्काले कार्यकर्ताबाट अनुमोदित हुनका लागि निर्वाचन प्रक्रियामा सहभागी हुने बताएका थिए।यो पटक

नेविसंघका महामन्त्री र पूर्वमहामन्त्री महाधिवेशन प्रतिनिधिमा पराजित

७ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघकी महामन्त्री महेश्वरी कुँवर महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । सोमबार भएको क्षेत्रीय अधिवेशनमा उनी पाल्पा– २ बाट महाधिवेशन प्रतिनिधि पराजित भएकी हुन् । खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार कुँवरले ३१४ मत ल्याएको निर्वाचन समिातिले जनाएको छ । पार्टीमा संस्थापन समूहमा रहेकी कुँवर भागबण्डामा महामन्त्री बनेकी हुन् । पद्मकन्या […]

कांग्रेस महाधिवेशन प्रतिनिधिमा महामन्त्री खड्काको उम्मेदवारी

काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन् । खड्काले मंगलबार कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सुर्खेत जिल्ला क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिका लागि खुल्ला पुरुष तर्फबाट उम्मेदवारी दिएका हुन् । कांग्रेस केन्द्रीय समितिका पदाधिकारीहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने वैधानिक व्यवस्था भएपनि खड्काले करिब ९ सय प्रतिनिधिद्धारा […]

महामन्त्री खड्काले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत जिल्ला क्षेत्र नम्बर १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन् । महामन्त्री खड्काले मंगलबार काँग्रेस पार्टीको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि खुल्ला पुरूषतर्फबाट उम्मेदवारी दिएका हुन् ।काँग्रेस केन्द्रीय समितिमा रहेका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने वैधानिक व्यवस्था भएपनि खड्काले आफ्ना क्षेत्रका करिब ९ सय प्रतिनिधिद्वारा अनुमोदित भएर जाने भन्दै उम्मेदवारी दिएका हुन् ।उनी निर्वाचन

कांग्रेस महामन्त्री खड्काले दिए महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

७ मंसिर, सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले गृहजिल्ला सुर्खेतबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । खड्काले मंगलबार खुला पुरुषतर्फ सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् । पार्टीको केन्द्रीय सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि कार्यकर्ताबाट अनुमोदित हुनका लागि उम्मेदवारी दिएको उनले बताएका छन् । निर्वाचन क्षेत्र नम्बर […]

भदौमा महाधिवेशन सम्भव छैनः महामन्त्री डा. कोइराला

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन्। आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए। उनले भने, ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ।’काँग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरूको माग रहेको उनले बताए।

भदौमा महाधिवेशन सम्भव छैनः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले आगामी भदौमा १४औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिएका छन् । आज शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए । उनले भने, ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ ।’ पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको […] The post भदौमा महाधिवेशन सम्भव छैनः महामन्त्री कोइराला appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भदौमा महाधिवेशन सम्भव छैन : महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले अगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिएका छन् ।  आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए । उनले भने, “आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ ।” पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्ने बताए । काँग्रेसको म