नेविसंघका महामन्त्री र पूर्वमहामन्त्री महाधिवेशन प्रतिनिधिमा पराजित

७ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघकी महामन्त्री महेश्वरी कुँवर महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् । सोमबार भएको क्षेत्रीय अधिवेशनमा उनी पाल्पा– २ बाट महाधिवेशन प्रतिनिधि पराजित भएकी हुन् । खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार कुँवरले ३१४ मत ल्याएको निर्वाचन समिातिले जनाएको छ । पार्टीमा संस्थापन समूहमा रहेकी कुँवर भागबण्डामा महामन्त्री बनेकी हुन् । पद्मकन्या […]

सम्बन्धित सामग्री

दलको नेतामा पराजित भएपछि गगनले भने- नयाँ सरकारमा जान्नँ

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू सरकारमा सहभागी नहुने बताएका छन्। बुधबार संसदीय दलको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएपछि महामन्त्री थापाले सञ्चारकर्मीमाझ यस्तो बताएका हुन्।आफ्नो प्रयास भने पार्टी संसदीय दलको नेता बन्न नै केन्द्रित हुने उनको भनाइ थियो। महामन्त्री थापाले पार्टीको महामन्त्री र सांसदको रुपमा आफू काम गर्ने पनि स्पष्ट पारे।उनले पार्टी संसदीय दलको नेता नयाँ पाउनुपर्छ भन्ने आफ्नो एजेण्डा रहेको र त्यसमा प्रयास जारी राख्ने बताए। महामन्त्री थ

कांग्रेस महामन्त्री शर्माको गृहनगरमा कांग्रेस पराजित

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगर नगरपालिकामा कांग्रेस पराजित भएको छ । शर्माले मतदान गरेको नगरपालिकामा कांग्रेस पराजित भएको हो। मेचीनगर नगरपालिबाको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको छ...

काँग्रेसको देशभर राम्रो छ : महामन्त्री शर्मा

ओखलढुङ्गा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय निर्वाचनमा काँग्रेसले देशभर बहुमत ल्याउने दाबी गरेका छन् । लिखु गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यही वैशाख ३० को निर्वाचनमा काँग्रेसका कुनै उम्मेदवार पराजित नहुने जिकिर गरेका हुन् । देशभरको जनलहर काँग्रेसका पक्षमा रहेको दाबी गर्दै महामन्त्री शर्माले पार्टी एकताबद्ध हुनु र गठबन्धन गरिनुले काँग्रेसका […]

महामन्त्री थापा निधि निवासमा, प्रदेश २ को प्रदेश अधिवेशनबारे छलफल

काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापा सभापतिमा पराजित नेता विमलेन्द्र निधिलाई भेट्न उनकै निवास बानेश्वर पुगेका छन् । उपसभापतिमा पराजित नेता चन्द्र भण्डारी र महामन्त्री थापा शनिबार साँझ निधि निवास पुगेका हुन् । भेटमा प्रदेश २ को प्रदेश अधिवेशनबारे छलफल भएको निधि निकट स्रोतले जनायो । महामन्त्रीमा विजयी थापालाई बधाई दिँदै निधिले प्रदेश २ […]

महामन्त्रीमा पराजित मन्त्री मीनेन्द्र रिजालले बुझाए देउवालाई राजीनामा

काँग्रेस महामन्त्री पदमा पराजित भएका डा.मीनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन् । उनले काँग्रेसको महाधिवेशनमा आफूले प्रतिस्पर्धा गरेको महामन्त्री पदको मत परिणामलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको बताएका छन् । शेखर कोइराला पक्षबाट महामन्त्रीको उम्मेदवार रहेका उनले ८०९ मत प्राप्त गर्दै पराजय भोगेका थिए । सबैबीच रिजालले महामन्त्रीमा निर्वाचित गगन थापा र वि

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

राप्रपा महामन्त्रीमा नायिका रेखा थापा पराजित भएकी छिन् । राजेन्द्र लिङ्देन प्यानलबाट महिला कोटाको महामन्त्री पदमा निर्वाचन लडेकी रेखा पराजित भएकी हुन् । सो पदमा कमल थापा प्यानलकी कुन्ती शाही विजयी भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए । राप्रपाको अध्यक्षमा भने राजेन्द्र लिङ्देन विजयी भए ।

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को  महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरी शाही महामन्त्री बन्न सफल भएकी हुन् ।आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देनको समूहबाट लडेकी थिइन् । अध्यक्षमा राजेन्द्र विजयी भए पनि महामन्त्रीमा थापा पराजित भएकी छन् ।

काँग्रेस महामन्त्री खड्काले शक्तिप्रदर्शन गर्दा दुई पूर्वमन्त्री पराजित

काठमाडौं, ८ मंसिर । नेपाली काँग्रेसको विधान अनुसार महामन्त्री पूर्णबहादुर खड्का स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् । तर, उनी गृहजिल्ला सुर्खेतको क्षेत्रीय अधिवेशनमा सक्रिय भई उम्मेदवार बने । अत्याधिक मत ल्याई प्रतिनिधि चयन भए । खड्का सभापति शेरबहादुर देउवानिकट हुन् । तर, उनको उम्मेदवारी र सक्रियताले काँग्रेसका दुई पूर्वमन्त्री पराजित भए । पराजित हुनेहरुमा संस्थापन इतर […]

कांग्रेसको जिल्ला पार्टी चलाएका नेताहरू वडामै पराजित

काठमाडौं : नेपाली कांग्रेसका केही पूर्व जिल्ला सभापतिलगायतका नेताहरू वडामै पराजित भएका छन्। सिन्धुपाल्चोक र रोल्पामा पूर्व जिल्ला सभापति र नेविसंघका महामन्त्री वडामै पराजित भएका हुन्।मंगलबार भएको वडा अधिवेशनमा सिन्धुपाल्चोकका पूर्व जिल्ला सभापति भूपेन्द्र थापा क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका थापा बाह्रबिसे नगरपालिका–३ मा पराजित भएका हुन्। नेविसंघका महामन्त्री बलदेव तिमिल्सिना पनि क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन्।कृष्णप्रसाद सिटौलानिकट तिमिल्सि

नेविसंघका महामन्त्री तिमिल्सिना वडामै पराजित, पूर्व जिल्ला सभापति पनि हारे

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का महामन्त्री बलदेव तिमिल्सिना क्षेत्रीय प्रतिनिधिमा पराजित भएका छन् । सिन्धुपाल्चोकमा मंगलबार भएको वडा अधिवेशनमा कृष्णप्रसाद सिटौलानिकट तिमिल्सिना वडामै पराजित भएका हुन् । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी वडा - ३ का तिमिल्सिनाले ७७ मत मात्र प्राप्त गरेका थिए । उनलाई पराजित गर्ने १७ मत बढी पाएका थिए । यस्तै पूर्व जिल्ला सभापति भूपेन्द्र थापा क्षेत्रीय प्रतिनिधिमै पराजित भएका छन् । सिन्धु काठमाडौँ सम्पर्क समितिक