मधेश प्रदेशमा लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयभन्दा बढी परिवार विस्थापित भएका छन् । वर्षाको पानीले जलमग्न बस्तीको जनजीवन कष्टकर बनेको छ ।
बाजुरा जिल्लाको पुर्वीउतरी भेगमा रहेको हिमाल गाउपालिका वडा ४ बोर्तामा निरन्तर वर्षाका कारण पहिरो जाँदा एक सय ११ परिवार विस्थापित भएका छन्।
लगातार अविरल वर्षाको कारण जमिन भाँसिनुका साथै माथिबाट पहिरो...
बाँके : अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँके जिल्लामा चार हजार परिवार विस्थापित भएका छन्। बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानमा करिब ५० कच्ची घर पूर्ण रुपमा भत्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए।उनका अनुसार अहिलेसम्म जिल्लामा कुनै पनि मानवीय क्षति नभएको र अधिकांश स्थान बाढीले क्षति पुर्याएको छ। जिल्लाको डुडुवा गाउँपालिका–१ चौफेरी, कृषि चौफेरी र पाझा गाउँमा तीन सय, राप्तीसोनारी गाउँपालिका–२ स्थित टिकुलीपुर गाउँका
डडेल्धुरा – आलिताल गाउँपालिका–७ का पहिरो पीडितलाई अस्थायी स्थानान्तरण गरिएको छ । गत वर्षको असोज/कात्तिकमा भएको अविरल वर्षाका कारण आलिताल–७ का करिब एक सय १९ घरपरिवार विस्थापित भएका छन् । आलिताल–७ बलौचा, ओवा, ऐरानी, धुपखेडा र खिन्नेभाडी गाउँमाथिबाट नै पहिरो जाँदा करिब ७२ परिवार विस्थापित भएका थिए । अहिले पनि जमिन भासिने र पहिरो खस्ने […]
विराटनगर : सोमबारदेखिको अविरल वर्षाका कारण मोरङको विभिन्न स्थानमा डुबानमा परेको छ। बाढीले बगाएर सुन्दरहरैँचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको गछिया खोलाले बगाएर मृत्यु भएको छ। वर्षासँगै खोलामा आएको बाढीका कारण आजसम्म मोरङ जिल्लाका ११ सय ७३ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। कुनकुन स्थानमा डुबान ?डुबानका कारण विराटनगर महानगरपालिका –८ मा सिंघीया खोलाको पानी बस्तीमा पस्दा २५ घर डुबानमा परेको छ भने डुबानका कारण १५ परिवार
मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण विराटनगरमा सयौँ घर परिवार विस्थापित भएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले दिएको जानकारी अनुसार विराटनगरको वडा नम्बर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेका छन् । यस्तै सुन्दरहरैचा ६ गछिया खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा ६ कै ५८ वर्षीय रामबहादुर विक हुन् । दाहालले दिएको जानकारी अनुसार सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँ
विराटनगर : निरन्तर वर्षाका कारण सिङ्घिया खोलामा आएको बाढी बस्तीमा पसेपछि मोरङको विराटनगर महानगरपालिका–१ का करिब १५० घर परिवार विस्थापित भएका छन्।शुक्रबार राति परेको पानीसँगै सिङ्घिया खोलामा आएको बाढी बस्तीमा पसेर डुबान भएपछि स्थानीयहरु विस्थापित भएका हुन्। बाढी घरभित्र पस्न थालेपछि आफू र बालबच्चाको ज्यान जोगाउन खाली चौरमा त्रिपाल टाँगेर बस्न बाध्य भएको मधु सहनीले बताइन्। बर्सेनि बाढीको समस्या बेहोर्न बाध्य रहेको उनले गुनासो गरिन्।‘बालबच्चा र आफ्नो ज्यान मात्रै लिएर
केही दिनअघिको लगातार वर्षाका कारण भोजपुरमा पहिरोबाट एक सय घरपरिवार विस्थापित भएका छन् । घरबारविहिन बनेका उनीहरु पाल तथा छिमेकीको शरणमा दुःखले रात काट्न बाध्य भएका छन् ।
भोजपुर नगरपालिकामा १४, टेम्केमैयुङ्ग गाउँपालिकामा २६, पौवादुङ्मा गाउँपालिकामा २, आम्चोक गाउँपालिकामा ४४, रामप्रसाद राई गाउँपालिकामा ९, अरुण गाउँपालिकामा १, हतुवागढी गाउँपालिकामा ३ र साल्पासिलिछो गाउँपालिकामा १ गरी हालसम्म १ सय परिवार विस्थापित रहेका छन् ।