सिङ्घिया खोला बस्तीमा पसेपछि विराटनगरका डेढ सय घर विस्थापित

विराटनगर : निरन्तर वर्षाका कारण सिङ्घिया खोलामा आएको बाढी बस्तीमा पसेपछि मोरङको  विराटनगर महानगरपालिका–१ का करिब  १५० घर परिवार विस्थापित भएका छन्।शुक्रबार राति परेको पानीसँगै सिङ्घिया खोलामा आएको बाढी बस्तीमा पसेर डुबान भएपछि स्थानीयहरु विस्थापित भएका हुन्। बाढी घरभित्र पस्न थालेपछि आफू र बालबच्चाको ज्यान जोगाउन  खाली चौरमा त्रिपाल टाँगेर बस्न बाध्य भएको मधु सहनीले बताइन्। बर्सेनि बाढीको समस्या बेहोर्न बाध्य रहेको उनले गुनासो गरिन्।‘बालबच्चा र आफ्नो ज्यान मात्रै लिएर

सम्बन्धित सामग्री

वर्षाले लिमचुङबुङमा ३६ घर विस्थापित, सय घरमा आंशिक क्षति

असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षाले उदयपुरको लिमचुङबुङ गाउँपालिकामा ३६ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । १ सय ८ घरमा आंशिक क्षति पुगेको छ ।

पहिरोले चार घर विस्थापित

निरन्तरको वर्षासँगै बुधबार राति आएको पहिरोले लमजुङको दोर्दी गाउँपालिका  ६ ढोडेनीमा चार घरपरिवार विस्थापित भएक छन्  । बस्तीभन्दा  पाँच सय मिटर माथिबाट आएको ढुंगा माटाेसहितको पहिरोले ढोडेनीको लक्ष्मण तामाङ, निरबहादुर...

सुनसरीमा १ हजार घर डुवानमा, १५० घर विस्थापित

सुनसरी । सुनसरीमा लगातारको वर्षातका कारण १ हजार घर डुवानमा परेका छन् । साथै १ सय ५० घर विस्थापित भएका छन् । वर्षातका कारण पानीको निकास नभएको र खोलाको बाढी बस्तीमा छिरेपछि सुनसरीको पूर्वपश्चिम राजमार्ग दक्षिणको अधिकांश बस्ती डुवानमा परेको हाे। तीनदिनदेखिको वर्षातका कारण सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका, कोशी गाँउपालिका, इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, हरिनगरा […]

तिनाउ–दानव करिडोर प्रभावितद्वारा आन्दोलन घोषणा

काठमाडौं : तिनाउ दानव करिडोर सडक पीडित संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।बुटवल उपमहानगरपालिकाले आफूहरूको माग सम्बोधनमा बेवास्ता गरेको भन्दै संघर्ष समितिले शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो। सडक निर्माणका क्रममा एक हजार पाँच सय भन्दा बढी घर विस्थापित हुने भन्दै संघर्ष समितिले ती परिवारलाई उचित व्यवस्थापन र क्षतिपूर्ति दिएर मात्र सडक निर्माण अघि बढाउन माग गरेको छ।आन्दोलनका कार्यक्रम अन्र्तगत संघर्ष समितिले पुस २० गते नगरपालिका गेट अगाडि थाल ठटाएर प्रद

तिनाउ–दानव करिडोर प्रभावितले गरे थप आन्दोलनको घोषणा

१७ पुस, बुटवल । तिनाउ दानव करिडोर सडक पीडित संघर्ष समितिले आफूहरुको माग सम्बोधनमा बुटवल उपमहानगरपालिकाले बेवास्ता गरेको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । यो सडक निर्माणका क्रममा १५ सय भन्दा बढी घर विस्थापित हुने भन्दै संघर्ष समितिले ती परिवारलाई उचित व्यवस्थापन र क्षतिपूर्ति दिएर मात्र सडक निर्माण अघि बढाउन माग गरेको छ […]

रौतहटमा बाढीले दुई सय भन्दा बढी घर विस्थापित

१९ असार, रौतहट । अविरल बर्षाका कारण रौतहटका दुई दर्जन भन्दा बढी गाउँ बाढीको जोखिममा परेका छन् । चुरे तथा पहाडी क्षेत्रमा अविरल बर्षापछि बाग्मती, लाल बकैया नदी तथा झाँझ खोलामा आएका बाढी बस्तीमा पसेपछि गाउँलेहरु विस्थापित भएका छन् । लाल बकैया नदी र झाँझ खोलामा आएको बाढीका कारण सदरमुकाम गौरमा घरहरु डुबानमा परेका छन् […]

बाढीले मनाङका दुई सय घर विस्थापित

हिमाली जिल्ला मनाङमा निरन्तरको बर्षासंगै आएको बाढीले दुई सयभन्दा बढी घर विस्थापित भएका छन् ।  बाढीले सदरमुकाम चामेबजारका करिब ७० घर र नासों गाउँपालिका १ तालगाउँका ५० घर विस्थापित भएका...

काभ्रेमा क्रसर उद्योगका कारण डेढ सय घर विस्थापित - Naya Patrika

जिल्लाको पनौती वडा नम्बर २ र १२ (साविक कुशादेवी गाविस ५, भूमिडाँडा) लगायतका स्थानमा सञ्चालित उद्योगहरुले आसपासका पाखो भित्ताहरुमा जथाभावी ढुंगा निकाल्ने र ब्रेकर लगाउने गर्दा डेढ सय घर विस्थापित...पूरा पढ्नुहोस् »