सय परिवार विस्थापित जनजीवन कष्टकर

मधेश प्रदेशमा लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयभन्दा बढी परिवार विस्थापित भएका छन् । वर्षाको पानीले जलमग्न बस्तीको जनजीवन कष्टकर बनेको छ ।

सम्बन्धित सामग्री

बाढीपहिरोले जनजीवन अस्तव्यस्त

बाढीपहिरोले सुदूरपहाडको जनजीवन अस्तव्यस्त बनाएको छ। आइतबाररातिदेखिको अविरल वर्षाका कारण ठाउँठाउँमा गएको पहिरोर नदीहरूमा आएको बाढीले जनजीवन कष्टकर बनाएको हो। बुढीगंगा नदीमा आएको बाढीले बाजुराका बडिमालिका नगरपालिकार गौमुल गाउँपालिकामा ठूूलो क्षति पुु¥याएको छ। घर बग्दा एक महिला बेपत्ता भएकी छन् भने ६३ परिवार विस्थापित भएका छन्।

बाढीबाट एक हजार परिवार विस्थापित, उद्धार जारी

राजविराज । चार दिनदेखि लगातार परेको वर्षा र गएराति परेको मुसलधारी वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न खोलानाला र नदीमा आएको बाढीले सप्तरीमा तीन हजार घर डुबानमा परेको छ, भने एक हजार परिवार विस्थापित भएका छन् । अविरल बर्षाका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

राजविराजमा बाढीबाट एक हजार परिवार विस्थापित, उद्धार जारी

चार दिनदेखि लगातार परेको वर्षा र गएराति परेको मुसलधारी वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न खोलानाला र नदीमा आएको बाढीले सप्तरीमा तीन हजार घर डुबानमा परेको छ, भने एक हजार परिवार विस्थापित भएका छन् । अविरल बर्षाका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । साथै सप्तकोशी नदीको बहाव उच्च भएपछि सुनसरी र सप्तरी नजिकका बासिन्दा त्रसित…