स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर जाजरकोट पुगे प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन्। भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री आफैँ नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा पुग

सम्बन्धित सामग्री

भूकम्प प्रभावित क्षेत्र पुगे प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर भूकम्प प्रभावित क्षेत्र  पुगेका छन् । भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्र पुगेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री […]

बेलायतको रश्मोर काउन्सिलद्वारा गोरखामा ७० लाखको पीपीई सहयोग

बेलायतको रश्मोर बरो काउन्सिलले नेपालको गोरखा जिल्लामा ठूलो परिमाणमा पीपीई सहयोग गरेको छ । गत वर्ष जिल्लाको गोरखा नगरपालिकासँग मितेरी साइनो गाँसेको बेलायतको रश्मोर काउन्सिलले रु ७० लाखभन्दा बढीको पीपीई नगरपालिकालाई उपलब्ध गराएको रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेले बताए ।गोरखाका सबै स्थानीय स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवामा खटिएका कर्मचारी र स्वयंसेवकहरूका लागि मास्क, पञ्जा, एप्रोन, जुत्तालगायत स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको रश्मोर अर्का काउन्सिलर नेम थापाले जानकारी दिए ।काउन्सिलर बेल्

अत्यावश्यक कामबाहेक चल्ने सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक

काठमाडौं। अत्यावश्यक कामबाहेक चल्ने सवारी साधनलाई काठमाडौं जिल्ला प्रवेशमा रोक लगाउने भएको छ।आज काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको आदेशमा अत्यावश्यक सामग्री बोकेका ढुवानका सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने बाहेकका सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाउने भनिएको छ। आजै वैशाख १६ गतेदेखि एकसातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय समेत गरिएको छ।

सुरक्षा सामग्री अभावले जोखिम

सरकारले कोरोनामा महामारीविरुद्ध अग्रपंक्तिमा खटिनेहरूलाई आवश्यक सुरक्षा सामग्री पुर्याउन नसक्दा उनीहरूमा संक्रमणको जोखिम बढेको छ । पिपिई, मास्क, पन्जा, स्यानिटाइजरजस्ता अत्यावश्यक सामग्रीमा सहज नहुँदा महामारीविरुद्ध खटिरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मी बढी जोखिममा परेका हुन् ।

नेपाल लाइफ २० औं वर्षमा प्रवेश

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आप्mनो स्थापनाको १९ वर्ष पूरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २०५८ साल वैशाख २१ गते स्थापना भई बिमित, सेवाग्राहीहरूलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको कम्पनीले देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउने सबैलाई उच्च सम्मान प्रकट गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

कोरोनाविरुद्ध खटिएकालाई हिमानी ट्रष्टले दियो अत्यावश्यक सामग्री

काठमाडौ : हिमानी ट्रष्टले कोभिड १९ विरुद्ध अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुलाई सुरक्षा सामग्रीहरु प्रदान गरेको छ। ट्रष्टले पिपिई, मास्क, पञ्जा, सेनिटाइजर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको हो। हिमानी कोषले काठमाडौं मेडिकल कलेजलाई आवश्यक स्वास्थ्य सामग्रीहरु प्रद...

स्वास्थ्य मन्त्रालयले कर्णाली प्रदेशमा पठायो मेडिकल सामग्री

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली प्रदेशका लागि अत्यावश्यक विभिन्न मेडिकल सामग्री पठाएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई लक्षित गरी मन्त्रालयले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि ती सामग्री पठाएको हो ।

सरकारले तीन दिनमा चीनबाट अत्यावश्यक सामग्री ल्याउने

काठमाडौं । सरकारले अबको तीन दिनमा चीनबाट स्वास्थ्यकर्मी र चिकित्सकलगायतका अत्यावश्यक उपकरण सामग्री ल्याउने