काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् । उनी भोलि शुक्रबार बिहान बझाङ जान लागेको उनका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।
बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२ औँ बैठकमा प्रधानमन्त्रीले भूकम्पपीडित र प्रभावित जनतालाई राहत, उद्धार, पुनर्स्थ...