१९ असोज, बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार दिउँसो २ बजेतिर नेपाली सेनाको हेलिकप्टरबाट भूकम्प प्रभावित बझाङ सदरमुकाम चैनपुर उत्रिए । उनीसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुभक्त जैसी पनि चैनपुर पुगे । सुदूरपश्चिम प्रदेशकाका मुख्यमन्त्री कमल शाहसहितका भीभीआईपीहरु समेत आउने भएपछि बझाङका प्रमुख […]