उत्पत्तिको सबै प्रमाणपत्र परिसंघले जारी गर्न पाउने

काठमाडौं  ।  नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न परिसंघ अनुमति पाएको हो । सो अनुमतिबाट परिसंघले भारतलगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार प्राप्त गरेको छ । परिसंघले सधै […]

सम्बन्धित सामग्री

उत्पत्तिको प्रमाणपत्र लिने उद्योग एक वर्षमै दोब्बर

निर्यात हुने वस्तुको उत्पादन प्रमाणीकरणका लागि जारी हुने उत्पत्तिको प्रमाणपत्र लिने उद्योगको संख्या दोब्बरले वृद्धि भएको छ । भारततर्फ वस्तु निकासीका लागि गत आर्थिक वर्षमा कुल १०५ उद्योगले उत्पत्तिको प्रमाणपत्र (सीओ) लिएका थिए, जुन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो । अघिल्लो आव (२०७७/०७८) मा भने ५७ वटा उद्योगका लागि मात्र उत्पत्तिको प्रमाणपत्र जारी गरिएको […]

उत्पत्तिको प्रमाणपत्र लिनेको संख्या दोब्बरले वृद्धि

काठमाडौं, भदौ २। निर्यात हुने वस्तुको उत्पादन प्रमाणीकरणका लागि जारी हुने उत्पत्तिको प्रमाणपत्र लिने उद्योगको संख्या दोब्बरले वृद्धि भएको छ। भारततर्फ वस्तु निकासीका लागि गत आर्थिक वर्षमा कुल १०५ उद्योगले उत्पत्तिको प्रमाणपत्र (सीओ) लिएका थिए, जुन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो। अघिल्लो आव (२०७७/०७८) मा भने ५७ वटा उद्योगका लागि मात्र उत्पत्तिको प्रमाणपत्र जारी […]

उत्पत्तिको प्रमाणपत्र लिने एक वर्षमै दोब्बर

निर्यात हुने वस्तुको उत्पादन प्रमाणीकरणका लागि जारी हुने उत्पत्तिको प्रमाणपत्र लिने उद्योगको संख्या दोब्बरले वृद्धि भएको छ। भारततर्फ वस्तु निकासीका लागि गत आर्थिक वर्षमा कुल १०५ उद्योगले उत्पत्तिको प्रमाणपत्र (सीओ) लिएका थिए, जुन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो। अघिल्लो आव (२०७७/०७८) मा भने ५७ वटा उद्योगका लागि मात्र उत्पत्तिको प्रमाणपत्र जारी गरिएको थियो।यसअघि भने उत्पत्तिको प्रमाणपत्र लिने उद्योगको संख्या भने स्थिरजस्तै थियो । आव २०७१/०७७ मा १५ र आव २०७५/०७७ मा ६१ उद्योगलाई उत्पत्तिको प

भक्तपुरका व्यवसायीलाई तालिम

भक्तपुर उद्योग वाणिज्य संघले भन्सार विभाग र नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा नेपाल राष्ट्रिय एकद्वार प्रणाली अन्तर्गत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अनलाइन प्रणालीसम्बन्धी एकदिने तालिम गरेको। नेपालमा उत्पादित वस्तु विदेश निकासी गर्दा उत्पत्तिको प्र...

अनलाइन उत्पत्तिको प्रमाणपत्र प्रविष्ट गर्न दुई दिने तालिम

नेपालमा उत्पादित वस्तु निर्यात गर्दा आवश्यक उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) सिओ अनलाइनमार्फत प्रविष्ट गर्ने सरकारले तयारी गरेको छ । भन्सार विभागले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) लाई एकद्वार प्रणाली (सिङ्गल विण्डो सिस्टम) मार्फत् अनलाइन इन्ट्री गर्ने व्यवस्था अघि सारेपछि उत्पत्तिको प्रमाणपत्र जारी गर्ने उद्योग वाणिज्य संघहरुलाई तालिम प्रदान गरिएको छ ।अबदेखि अनलाइनमार्फत् जारी गर्ने […]

परिसंघमा उत्पत्तिको प्रमाणपत्र सम्बन्धी समिति गठन

हालै नेपाल सरकारले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्याविधि परिमार्जन गरेको छ । जस अन्तर्गत परिसंघले साफ्टा तथा अन्य मुलुकहरुका लागि आवश्यक प्रमाणपत्र जारी गर्दै आएको छ ।

उत्पत्तिको प्रमाणपत्रबारे दुई मन्त्रालयबीच विवाद

निर्यातजन्य वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार दुईवटा संस्थालाई थप गरेकामा उद्योग मन्त्रालयले विरोध जनाएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ साताअघि नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई प्रमाणपत्र जारी गर्न अधिकार दिएको थियो । वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग मन्त्रालयको काममा हस्तक्षेप गरेर प्रमाणपत्र दिने निर्णय गरेको उद्योग मन्त्रालयका एक अधिकारीले अभियानलाई बताए । देशबाट निर्यात हुने सामान कुनै पनि उद्योगले उत्पादन गर्ने हुँदा यसको प्रमाणपत्र जारी गर्ने अधिकार उद्योग मन्त्रालयको नै भएको ती अधिकारीको भनाइ छ । वाणिज्यले उद्योगको कार्यक्षेत्रमा हस्तक्षेप गरेको उद्योग मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडाले बताइन् । ‘वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कुनै अधिकार हुँदैन,’ उनले भनिन् । यो समस्या समाधानको लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको खतिवडाले जानकारी दिइन् । विगतमा समेत प्रमाणपत्र दिने अधिकार वाणिज्यमा रहेका कारण यसमा उद्योगले विवाद गर्नुपर्ने आधार नभएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव नरेश पोखरेलको छ । अन्य मुलकमा समेत प्रमाणपत्र जारी गर्ने अधिकार वाणिज्य मन्त्रालयलाई हुने गरेको उनले बताए । वाणिज्यले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकारलाई लिएर निजीक्षेत्रमा उत्पन्न विवाद समाधानका लागि वाणिज्य मन्त्रालयले पहल गरेको पोखरेलले जानकारी दिए । यो विवाद मिलाउनका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहसचिव सूर्य सिलवाललाई संयोजक बनाएको छ । वर्ष ५, अंक ४१, २०६७, जेठ ३१–असार ६

परिसंघले सबै उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको

उद्योग परिसंघले अब सबै मुलुकका लागि उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएको हो ।यस अनुमतिबाट परिसंघले भारत लगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रम...

परिसंघले सवै उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने

नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ ।  नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएको हो ।  यस अनुमतिबाट परिसंघले भारत लगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार प्राप्त गरेको छ ।  उत्पत्तिको प्रमाणपत्र जारी गर्दा प्राप्त भएको आम्दानिलाई निर्यात प्रवद्र्धनका कार्यक्रमहरु र गतिविधिहरु सञ्चालन गरी खर्च गर्ने र निर्यात प्रवद्र्धनलाई जोड ...