उत्पत्तिको प्रमाणपत्र लिने उद्योग एक वर्षमै दोब्बर

निर्यात हुने वस्तुको उत्पादन प्रमाणीकरणका लागि जारी हुने उत्पत्तिको प्रमाणपत्र लिने उद्योगको संख्या दोब्बरले वृद्धि भएको छ । भारततर्फ वस्तु निकासीका लागि गत आर्थिक वर्षमा कुल १०५ उद्योगले उत्पत्तिको प्रमाणपत्र (सीओ) लिएका थिए, जुन अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर हो । अघिल्लो आव (२०७७/०७८) मा भने ५७ वटा उद्योगका लागि मात्र उत्पत्तिको प्रमाणपत्र जारी गरिएको […]