हालै नेपाल सरकारले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्याविधि परिमार्जन गरेको छ । जस अन्तर्गत परिसंघले साफ्टा तथा अन्य मुलुकहरुका लागि आवश्यक प्रमाणपत्र जारी गर्दै आएको छ ।
काठमाडौं। नेपालमा उत्पादन भएका वस्तुहरुको निकासीका लागि उत्पत्तिको प्रमाणपत्रलाई सहजीकरण गर्न नेपाल उद्योग परिसंघले उत्पत्तिको प्रमाणपत्र सम्बन्धि समिति गठन