१० किलो मलका लागि घण्टौं लाइनमा [फाेटाेफिचर]

युरिया मल खरिद गर्न चितवनका किसान कोरोनाको जोखिम मोलेर लामो समय लाइनमा बस्न बाध्य भएका छन् । धान रोपाइँ सुरु

सम्बन्धित सामग्री

मन्त्रीलाई लाइनमा बस्नुस् भन्ने सुरक्षागार्ड पक्राउ

सुरक्षागार्ड शेरजंग कुँवरले जो भए पनि लाइनमा बस्न आग्रह गरेका थिए। मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्डलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिए।...

प्रशारण लाइनमा मान्छे चढेपछि माथिल्लो त्रिशुलीको उत्पादन बन्द

२८ जेठ, काठमाडौं । नुवाकोटको ककनीमा एक व्यक्ति विजुली प्रशारण लाइनमा चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ । ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा एक व्यक्ति चढेपछि प्राधिकरणले आफ्ना विद्युत आयोजना बन्द गरेर प्रशारण लाइनमा विद्युत प्रवाह बन्द गरेको हो । प्रहरीका अनुसार बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका […]

भोट हाल्न मतदाताहरु बिहानैदेखि लाइनमा

३० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा मतदान गर्न मतदाताहरु बिहानैदेखि लाइनमा बसेका छन् । मतदान बिहान ७ बजेदेखि सुरु हुने भए पनि मतदाताहरु त्योभन्दा अगाडिदेखि नै लाइनमा बसिरहेका छन् । नागार्जुन नगरपालिका ८ भिमढुंगास्थित बालबोध मावि मतदान केन्द्रमा मतदाताहरु मतदान सुरुभन्दा अगाडिदेखि नै लाइनमा बसिरहेको देखिएको छ । आज बिहानको समयमा मौसम सफा देखिएकाले […]

राष्ट्रिय प्रशारण लाइनमा ३६ मेगावाट विद्युत थपिँदै

राष्ट्रिय प्रशारण लाइनमा ३६ मेगावाट विद्युत थपिने भएको छ। जिल्लाको जुगल गाउँपालिकामा निर्मित अपर बलेफी–ए जलविद्युत आयोजना व्यवसायिक उत्पादनको तयारीमा जुटेसँगै राष्ट्रिय प्रशारण लाइनमा विद्युत थपिने भएको हो।...

कर्णाली प्रदेशमा उत्पादित बिजुली पहिलो पटक राष्ट्रिय प्रसारण लाइनमा

सुर्खेत । कर्णाली प्रदेशमा उत्पादन भएको बिजुली पहिलो पटक राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दैलेख नौमुले गाउँपालिकामा निर्माण भएका दुई वटा जलविद्युत् आयोजनाबाट ८.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको हो । यो सँगै अब दैलेख पूर्ण रुपमा लोडसेडिङ मुक्त जिल्ला बन्ने भएको छ । दैलेखबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान कर्णाली […]

पासपोर्ट बनाउनेको भीड, बिहानैदेखि लाइनमा बस्दा पनि पालो आउने टुङ्गो छैन

काठमाडौं : राहदानी विभागमा पासपोर्ट बनाउने युवाहरूको भीड लागेको छ। आज बिहानै देखिनै पासपोर्ट बनाउन सेवाग्राही लाइनमा बसेका छन्। सेवाग्राहीको भिडभाड हुँदा लाइन व्यवस्थापन गर्न सुरक्षाकर्मीहरूलाई पनि हेम्मेहम्मे परेको देखिन्थ्यो। राहदानी विभागदेखि लैनचौरसम्म सर्वसाधरण लाइनमा बसेका छन्। चाँडो काम हुने आशले बिहानैदेखि लाइनमा आएर बसेको सेवाग्राहीले गुनासो गरेका छन्। बिहानैदेखि लाइनमा…

शिक्षामन्त्री सीटीईभीटी पुग्दा कर्मचारी लाइनमा !

शिक्षामन्त्री देवेन्द्र पौडेल विहीबार बिहान निरीक्षण भ्रमणका लागि भन्दै सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) मा पुगे । मन्त्री आउने थाहा पाएका कर्मचारीहरु कामै रोकेर कार्यालय अगाडि नमस्कार गर्दै लाइनमा उभिए । नमस्कार गर्दै लाइनमा उभिएका कर्मचारीहरु हेर्दा पञ्चायतकालको झल्को आउँथ्यो ।मन्त्रीहरु आफ्नो मातहतका निकायमा निरीक्षण गर्न जानु स्वभाविकै हो । तर, गणतन्त्र आइसक्दा पनि कर्मचारीहरुले पञ्चायतकालमा राजा–महाराजालाई जस्तै भक्ति गरेर लाइनमा उभिनुले नफेरिएको सं

सोलारबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

नेपालको राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थपिएको छ । तनहुँको शुक्लगण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।निजी क्षेत्रबाट प्रथम विद्युत् बिक्री सम्झौता गर्ने सो कम्पनीबाट उत्पादित विद्युत् बेलचौतारा सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सो सौर्य ऊर्जा परियोजनाको मंगलबार ऊर्जा, जलस्रोत […]

सोलारबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

नेपालको राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थपिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो । निजी क्षेत्रबाट प्रथम विद्युत् बिक्री सम्झौता गर्ने सो कम्पनीबाट उत्पादित विद्युत् बेलचौतारा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सो सौर्य ऊर्जा परियोजनाको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शुभारम्भ गरिन्।सन् २०१७ बाट निर्माण सुरु

कालीकोट विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडियो

कालीकोट - कालीकोट जिल्ला सोमवारदेखि विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिएकाे छ । राष्ट्रिय प्रशारण लाइनमा जाेडिएसँगै कालीकाेटमा सोमवार रातिदेखि विद्युत सेवा नियमित हुने भएकाे छ । दैलेखको दुल्लुबाट कालीकोटसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइन विस्तार भएको कालीकोट वितरण केन्द्रका प्रमुख मेखराज जाेशीले बताउनु भयो । तत्कालीन उर्जामन्त्री भएको बेला कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय महेन्द्रबहादुर शाहीले कर्णालीका सबै जिल्लालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने निर्णय गर्नु भएको थियो । कालीकोटमा विद्युत पुगेपछि ...