राष्ट्रिय प्रशारण लाइनमा ३६ मेगावाट विद्युत थपिँदै

राष्ट्रिय प्रशारण लाइनमा ३६ मेगावाट विद्युत थपिने भएको छ। जिल्लाको जुगल गाउँपालिकामा निर्मित अपर बलेफी–ए जलविद्युत आयोजना व्यवसायिक उत्पादनको तयारीमा जुटेसँगै राष्ट्रिय प्रशारण लाइनमा विद्युत थपिने भएको हो।...