कर्णाली प्रदेशमा उत्पादित बिजुली पहिलो पटक राष्ट्रिय प्रसारण लाइनमा

सुर्खेत । कर्णाली प्रदेशमा उत्पादन भएको बिजुली पहिलो पटक राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दैलेख नौमुले गाउँपालिकामा निर्माण भएका दुई वटा जलविद्युत् आयोजनाबाट ८.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको हो । यो सँगै अब दैलेख पूर्ण रुपमा लोडसेडिङ मुक्त जिल्ला बन्ने भएको छ । दैलेखबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान कर्णाली […]