भोट हाल्न मतदाताहरु बिहानैदेखि लाइनमा

३० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा मतदान गर्न मतदाताहरु बिहानैदेखि लाइनमा बसेका छन् । मतदान बिहान ७ बजेदेखि सुरु हुने भए पनि मतदाताहरु त्योभन्दा अगाडिदेखि नै लाइनमा बसिरहेका छन् । नागार्जुन नगरपालिका ८ भिमढुंगास्थित बालबोध मावि मतदान केन्द्रमा मतदाताहरु मतदान सुरुभन्दा अगाडिदेखि नै लाइनमा बसिरहेको देखिएको छ । आज बिहानको समयमा मौसम सफा देखिएकाले […]

सम्बन्धित सामग्री

दुई घण्टा पैदल हिँडेर पनि मतदान केन्द्रमा घण्टौँ लाइनमा बस्दै मतदाता

दाङ : दाङको घोराही उपमहानगरपालिका-१ को वडा कार्यालय मतदान केन्द्रमा दुई घण्टा पैदल हिँडेर मतदाताहरू मतदान गर्न आएका छन्।आफूले रोजेको उम्मेदवारलाई जिताउन घण्टौँको बाटो छिचोल्दै उनीहरू उक्त मतदान केन्द्रमा आएका हुन्। करमकोट,बस्तिकोट,घर्नङवास,माले,सुकाखोला र सिरुखर्क गाउँबाट भोट हाल्न आएपछि लाइनमा बसेका छन्। दुई घण्टा हिँडेर एक घण्टादेखि लाइनमा बस्न बाध्य भएकाे ती महिलाहरूले बताएका छन्।

मुस्ताङमा चिसो सहेरै भोट हाल्न मतदाता लाइनमा

हिमाली जिल्ला मुस्ताङमा चिसो भए पनि मतदाताहरू बिहानैदेखि मतदान गर्न लाइनमा बसेका छन् ।

गर्भवती, सुत्केरी, किरियापुत्रीलगायत भोट हाल्न लाइनमा बस्नु नपर्ने

काठमाण्डाै - देशभर मतदान सुरु भइसकेको छ । भोट हाल्नका लागि मतदान केन्द्रमा पुगेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, किरियापुत्री, अपाङ्गता भएकाहरु लाइनमा बस्न नपर्ने निर्वाचन आयोगले जनाएको छ । देशका ७७ वटै जिल्लामा बिहान ७ देखि मतदान सुरु भएको हो । भरे बेलुका  ५ बजेसम्म भोट हाल्न पाइने छ  । मतदानलाई व्यवस्थित गर्न महिला र पुरुषको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । भोट हाल्न जाँदा आफ्नो मतदाता परिचयपत्र लिएर जानु पर्छ । मतदात परिचय पत्र नभएमा निर्वाचन आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिक...

मतदाताहरु झिसमिसेमै भोट हाल्ने लाइनमा

४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदाताहरु बिहानैदेखि लाइनमा बसेका छन् । मतदानको समय बिहान ७ बजेदेखि सुरु हुने भए पनि चाँडै पालो पाइने भन्दै मतदाताहरु झिसमिसेमै मतदानस्थल पुगेर लाइन बसेका हुन् । काठमाडौं क्षेत्र नं. ४ को बालउद्धार मावि मतदान केन्द्रमा मतदाताहरु बिहानै लाइनमा बसेको देखियो । प्रतिनिधिसभाका २७५ र […]

उम्मेदवार गाउँमा : युवा राहदानी बनाउन लाइनमा

सल्यान : प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचन आफ्नो पक्षमा पार्न उम्मेदवारदेखि नेता कार्यकर्ता घरदैलो अभियानमा व्यस्त छन्।चुनावी सभालाई व्यवस्ता गर्दै उम्मेदवारहरु जनभेटघाटमै व्यस्त हुन थालेका छन्  । भोट माग्न उम्मेदवार गाउँमा पस्दा युवाहरु भने वैदेशिक रोजगारीमा जानका लागि जिल्ला प्रशासन कार्यालय सल्यानमा राहदानी बनाउन लाइनमा बसी रहेका छन्। जिल्लाको विकास र समृद्धिका लागि युवाको महत्वपूर्ण भूमिका हुन्छ। निर्वाचनको संघारमा जिल्लाको नेतृत्व सम्हाल्न अगाडि आउनुपर्ने युवा भने खाडी र

नेता भोट खोज्दै गाउँमा, कृषक मल खोज्दै सहरमा

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङका जुद्ध सुवेदी बुधवार बिहान नौ बजेदेखि नै सदरमुकाम कुश्मा बजारमा रहेको रासायनिक मलको बिक्री केन्द्रमा लागेको लाइनमा थिए।केन्द्रमा मल नभएको र गाडीले लिएर आउँदै गरेको सूचना पाएपछि उनी करिब पाँच घण्टा लामो समय लाइनमा बसे। ट्रकबाट केही बोरा मल त झारियो तर जुद्धको भागमा १० किलो युरिया र पाँच किलो डिएपी मल भन्दा परेन।गाउँमा नेताहरूको भोट माग्दै जान थालेको बताउने उनले नेताहरूको भोट माग्दै गाउँमा जाँदा आफूहरू मल खोज्दै सहरमा आउनुपरेको बाध्यता सुनाए।सुवेदीले ल

कांग्रेस प्रतिनिधिहरुलाई डटपेन बाँड्दै, भोट माग्दै

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केही उम्मेदवारहरुले प्रतिनिधिहरुलाई डटपेन उपहार दिंदै भोट मागेको पाइएको छ । केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र बजगाइँले डटपेन र कांग्रेसको चुनाव चिह्न रुख आकृतिको प्रचार सामाग्री बाँड्दै भोट मागेका हुन् । उनी पनि अन्य उम्मेदवारहरू जस्तै मतदानका लागि लाइनमा उभिएका महाधिवेशन प्रतिनिधिहरुलाई लाइनमा पुगेर भोट मागिरहेका छन् । सभापतिका उम्मेदवारहरु […]

काँग्रेस महाधिवेशन : मतदान शुरु हुँदै, मतदाता बिहानैदेखि लाइनमा

काठमाडौं: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट नयाँ नेतृत्व चयानका लागि मतदान सुरु हुँदैछ। मतदान सुरु हुन लागिरहेको छ भने भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदाता भने बिहानै देखि लाइनमा देखिएका छन्। त्यस्तै महामन्त्री पदका आकांक्षी गगन थापा र प्रकाशशरण महत मतदातासँग भोट माग्दै गरेका छन्। थापा शेखर कोइरालाको र महत…

कांग्रेस प्रतिनिधि भोट खसाल्ने लाइनमा, मत माग्दै नेता

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु हुँदै छ । प्रतिनिधिहरु भोट खसाल्न लामबद्ध भएका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत मागिरहेका छन् । भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान केन्द्र बनाइएको छ । मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्रांगणमा २९३ बुथ र भृकुटीमण्डपको […]