प्रचण्ड सरकारमाथि प्रश्न, कोशीमा अब नयाँ ढंगले सोच्नुपर्छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमाथि प्रश्न उठेको छ । बैठकपछि कांग्रेस सांसद सञ्जय गौमतले सरकारको कामबारे आफूहरुलाई चित्त नबुझेको कुरा बैठकमा राखेको बताए । उनले भने, ‘सरकारको कामबारे हामीलाई चित्त बुझेको छैन । हाम्रो पार्टीको प्रधानमन्त्री नभएपनि यो सरकार हाम्रो पार्टीको समर्थनमा […]

सम्बन्धित सामग्री

बजेट बनाउँदा गुणात्मक ढंगले फड्को हान्नुपर्नेछ : प्रचण्ड

२३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षको बजेट गुणात्मक ढंगले फड्को हान्ने गरी बनाउने बताएका छन् । बजेट परम्परागत ढंगले बनाएमा जनताको अपेक्षा सम्बोधन गर्न नसक्ने उनको भनाइ छ । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले कनिका छरेजस्तो बजेटले कुनै उपलब्धी नदिने बताएका हुन् । ‘बजेटमा सबैतिर कनिका […]

नागरिकता विधेयकबारे गलत ढंगले प्रचार गरियो : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढंगले प्रचार गरिएको बताएका छन्। आज चितवन पुगेका उनले नागरिकता विधेयकलाई गलत ढंगले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको आरोप लगाएका हुन्। नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिकहाँ जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भने,…

‘विद्यार्थी आन्दोलनलाई फरक ढंगले अगाडि बढाउनुपर्छ’

अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनको आन्दोलनलाई फरक ढंगले अगाडि बढाउँदै संगठन विस्तारलाई प्राथमिकता दिनुपर्नेमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का विद्यार्थी नेताहरूले जोड दिएका छन्।...

‘संघीयता बलियो बनाउन नयाँ ढंगले काम गर्नुपर्छ’

काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीयता बलियो बनाउन नयाँ ढंगले काम गर्नुपर्ने बताएका छन्। बिहीबार राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले देशको संघीय शासन व्यवस्था राम्रो ढंगबाट व्यवस्थापन गरिएको र यसलाई थप विकसित र सुदृढ बनाउँदै जानुपर्ने बताए। मन्त्री श्रेष्ठले संघीयता कार्यान्वयनको सन्दर्भमा आएको संकल्प प्रस्तावले देशलाई नै […]

समानुपातिक ढंगले बजेट विनियोजन गर्न माग

पोखरा-गण्डकी प्रदेशका ११ वटै जिल्लामा समानुपातिक ढंगले बजेट विनियोजन गर्न प्रदेश सांसदहरुले माग गरेका छन् ।गण्डकी प्रदेशको अर्थ मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको बजेट सम्बन्धि छलफलम प्रदेश सांसदहरुले चालु आर्थिक वर्षमा असमान ढंगले बजेट विनियोजन भएकोमा गुनासो गर्दै आगामी बजेटमा समानुपातिक ढंगले बजेट विनियोजन गर्न माग गरेका हुन् ।सांसदहरुले क्रमागत तथा प्रदेशका रणनीतिक एवं गौरवका […]

‘विद्युतीय सवारीसाधन प्रभावकारी ढंगले प्रवर्द्धन भएन’

सरकारले विगत एक दशकदेखि विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने खालका विभिन्न नीति कार्यक्रम अघि सारेपनि प्रभावकारी ढंगले विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुन सकेको छैन्।...

प्रकाशमान भन्छन्– कम्युनिष्टविरुद्ध खरो ढंगले उत्रिनुस्

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी चुनावमा खरो ढंगले प्रतिस्पर्धामा उत्रिन कांग्रेस नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । कांग्रेसको प्रतिस्पर्धी कम्युनिष्ट भएको भन्दै उनले चुनावमा खरो ढंगले उत्रिनुपर्ने बताए । आज चन्द्रागिरिमा आयोजित नगरस्तरीय भेलामा नेता सिंहले भने, ‘नारा दिने तर काम नगर्ने पार्टी कम्युनिष्टहरु भएको कुरा लिएर जनतासामु पुग्नु पर्छ ।’ […]

भीम रावल अनुशासनहीन ढंगले हिरो बन्न खोजिरहेका छन् :  ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता भीम रावल अनुशासनहीन ढंगले हिरो बन्न खोजेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले भने, ‘पार्टीको काम कारवाही भन्दा आफूलाई पृथक ढंगले प्रस्तुत गरिरहनुभएको छ । मैले अस्ति हाम्रो संसदीय दलको बैठकमा पनि भनेको थिएँ, आफूलाई व्यक्तिगत तर्फबाट हिरो देखाउन खोज्ने, कुनै पनि बाहनामा चाहे राष्ट्रवाद होस् चाहे लोकतन्त्र होस् वा अरु बाहानामा हाम्रो पार्टीले लिएका नीति सही छन् त्यसको ब

संघीय सरकारकै कारण संघीयता सही ढंगले अघि बढ्न सकेन : मुख्यमन्त्री राई

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालमा संघीयता सही ढंगले अघि बढ्न नसकेको टिप्पणी गरे।बिहीवार काठमाडौंमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले अहिले पनि नेपालमा केन्द्रीय ढंगले नै काम हुने गरेको बताउँदै प्रदेशलाई दिनुपर्ने अधिकार संघले नदिएको आरोप लगाए।‘नेपालमा संघीयता सही ढंगले अघि बढ्न सकेको छैन। अहिले पनि एक हिसाबले भन्ने हो केन्द्रीय प्रणालीजस्तो ढंगले नै अगाडि बढेको छ,’ उनले भने‚ ‘अधिकारहरु पनि प्रदेशलाई जति दिनुपर्ने दिएको छैन, बजेट पनि