काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढंगले प्रचार गरिएको बताएका छन्। आज चितवन पुगेका उनले नागरिकता विधेयकलाई गलत ढंगले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको आरोप लगाएका हुन्।
नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिकहाँ जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भने,…