अमेरिकाका ६ लाख घरमा विद्युत सेवा अवरुद्ध

अमेरिकाका ६ लाखभन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने विभिन्न राज्यमा आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको हो । आँधीले विद्युत सेवा प्रवाह गर्ने सञ्जालमा क्षति पुर्याएकाले विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरुका अनुसार सबैभन्दा धेरै म्यासेचुसेट्स राज्यका मात्रै चार लाख ६६ हजारभन्दा बढी घरमा अन्धकार छाएको छ ।  राष्ट्रिय मौसम सेवाले मौसम अझै खतरापूर्ण रहेको चेतावनी दिएको छ । मौसम विभागका अधिकारीहरुले थप सतर्कता अपनाउन सरोकारव

सम्बन्धित सामग्री

भरतपुरका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने

भरतपुर- चितवनको भरतपुरका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तरगत भरतपुरको विकाशचोक देखि सिताराम चोकसम्म विद्युत पोल सार्न लागिएको हुँदा त्यस क्षेत्रमा भोलि दिनभर विद्युत सेवा अवरुद्ध हुन लागेको हो । विद्युत दिउँसो १० देखि ५ बजेसम्म अवरुद्ध हुने भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । ११ […]

भरतपुरमा आज र भोलि विद्युत सेवा अवरुद्ध हुने

भरतपुरमा दुई दिनसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ। विद्युतका फिडरको स्तरोन्नति गरिने भएकाले आज (शुक्रबार) र भोलि (शनिबार) भरतपुरका ८ वटा वडामा विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ।...

बैतडीमा ३ दिनदेखि विद्युत सेवा अवरुद्ध

बैतडीका विभिन्न स्थानमा गत ३ दिन यता विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लाको पाटन, खोड्पे, सुर्नया, अनारखोली, सिद्धपूर, सिद्धेश्वर, गुजरलगायत क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो ।  विद्युत सेवा अवरुद्ध हुँदा दैनिक जीवन प्रभावित भएको छ । विद्युत नहुँदा रातिको समयमा बिजुली बाल्न, टिभी, कम्प्युटर चलाउन, मोबाइल चार्ज गर्न तथा कार्यालयमा दैनिक कामकाज गर्न समस्या भएको छ ।  ड्रप आउट फ्युजको अभावमा समस्या पत्ता लगाउन नसकेको खोड्पेका स्थानीय व्यापारी सन्तोष राईले बताए । उनले भने, ‘तीन द

बैतडीका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध

बैतडी– बैतडीका विभिन्न स्थानमा गत तीन दिन यता विद्युत सेवा अवरुद्ध भएको छ । जिल्लाको पाटन, खोड्पे, सुर्नया, अनारखोली, सिद्धपूर, सिद्धेश्वर, गुजरलगायत क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा अवरुद्ध हुँदा दैनिक जीवन प्रभावित भएको छ । विद्युत नहुँदा रातिको समयमा बिजुली बाल्न, टिभी, कम्प्युटर चलाउन, मोबाइल चार्ज गर्न तथा कार्यालयमा दैनिक कामकाज गर्न […]

सडक निर्माणले खार्पुनाथमा विद्युत सेवा अवरुद्ध

सिमकोट – हुम्लाको खार्पुनाथ गाउँपालिकामा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध छ। खार्पुनाथ शिवालयदेखि खर्पेल गाउँसम्मको सडक निर्माणका क्रममा खम्बा ढल्दा विद्युत सेवा अवरुद्ध भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले गाउँपालिका केन्द्र याङ्चु बजारमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध भएको जानकारी दिए। जसले सम्पूर्ण कामकाज ठप्प भएको उनले बताए। पूर्वाधार विकास कार्यालयले खार्पुनाथ शिव […]

चंखेलीमा आठ दिनदेखि विद्युत सेवा अवरुद्ध

सिमकोट – हुम्लाको चंखेली गाउँपालिकामा आठ दिनदेखि विद्युत सेवा अवरुद्ध रहेको छ। उक्त गाउँपालिकाका लागि विद्युत सेवा उत्पादन गर्दै आएको खारखोला लघुजलविद्युत आयोजनाको पावर हाउसमा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । गाउँपालिकाको तीन वटा वडामा विद्युत आपुर्ती गर्दै आएको खारखोला लघुजलविद्युत आयोजनाको विद्युत उत्पादनमा समस्या आएको स्थानीय सुरेन्द्र शाहीले बताए । उनले विद्युत आपूर्ति […]

अमेरिकाका छ लाख घरमा विद्युत सेवा अवरुद्ध

न्युयोर्क । अमेरिकाका छ लाख भन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने विभिन्न राज्यमा आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको हो । आँधीले विद्युत सेवा प्रवाह गर्ने सञ्जालमा क्षति पुर्याएकाले विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार सवैभन्दा धेरै म्यासेचुसेट्स राज्यका मात्रै चार लाख ६६ […]

विराटनगरमा विद्युत सेवा अवरुद्ध

विराटनगर – लगातारको वर्षाका कारण आएको बाढी दुहबीमा रहेको नेपाल विद्युत प्राधिकरणको ग्रिडमा पस्दा विराटनगरमा विद्युत सेवा अवरुद्ध भएको छ। दुहबी ग्रिडमा पसेको बाढीका कारण सो केन्द्रमार्फत वितरण हुने सबै ग्रिडमा एकैपटक विद्युत अवरुद्ध भएको हो। विराटनगर वितरण केन्द्रले चारवटा सब–स्टेशनको २५ ग्रिडमार्फत विद्युत आपूर्ति गर्दै आएको छ। टंकीसिनवारी, रानी, बाँसबारीको भट्टीपुल र कटहरी सब–स्टेशनबाट […]

पहिरोले नहर बगाउँदा विद्युत सेवा अवरुद्ध

सिमकोट – हिल्दु साना जलविद्युत आयोजनाको नहर पहिरोले बगाउँदा हुम्ला सदरमुकाम सिमकोट समेत दुईवटा गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ । बिहीबार बिहान गएको पहिरोले फर्बे नजिकको नहर बगाएपछि विद्युत आपूर्ति बन्द भएको हो । आयोजनाको पहिरो गएको स्थलमा रहेका हिल्दुम वितरण केन्द्रका प्रमुख साजन ऐडीले फर्बे ट्याङ्की नजिकको नहर पहिरोले बगाउँदा विद्युत सेवा अवरुद्ध […]

डोटी सदरमुकाममा आइतबारदेखि विद्युत सेवा अवरुद्ध

डोटी – लगातारको वर्षाका कारण डोटी सदरमुकाम सिलगढीमा आइतबारदेखि विद्युत सेवा बन्द भएको छ । घण्टौँसम्म विद्युत सेवा अवरुद्ध हुँदा यहाँका नागरिक मारमा परेका छन् । आइतबार राति साढे १२ बजेदेखि जिल्ला सदरमुकामको विद्युत सेवा अवरुद्ध भएको हो । दिपायल सिलगढी नगरपालिका–५ बागठाटादेखि जिल्ला सदरमुकाम सिलगढीको शैलेश्वरी मन्दिरको बिचमा पर्ने लाइनमा खराबी आएपछि यहाँको विद्युत् […]