सिमकोट – हिल्दु साना जलविद्युत आयोजनाको नहर पहिरोले बगाउँदा हुम्ला सदरमुकाम सिमकोट समेत दुईवटा गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ । बिहीबार बिहान गएको पहिरोले फर्बे नजिकको नहर बगाएपछि विद्युत आपूर्ति बन्द भएको हो । आयोजनाको पहिरो गएको स्थलमा रहेका हिल्दुम वितरण केन्द्रका प्रमुख साजन ऐडीले फर्बे ट्याङ्की नजिकको नहर पहिरोले बगाउँदा विद्युत सेवा अवरुद्ध […]