नवराज लम्सालको ‘अग्नि’लाई यसवर्षको मदन पुरस्कार, दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बा–श्री

काठमाडौँ – यसवर्षको मदन पुरस्कार डा. नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई दिइने भएको छ। मदन पुरस्कार गुठीले लम्सालको महाकाव्य ‘अग्नि’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो। यस्तै मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार यसवर्षको जगदम्बा–श्री सम्मान दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय भएको छ। श्रेष्ठ बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक हुन्। वि.सं. २०७८ सालमा प्रकाशित गुठीलाई प्राप्त २९९ […]

सम्बन्धित सामग्री

मदन पुरस्कारबाट लम्साल र जगदम्बाश्रीबाट श्रेष्ठ सम्मानित

संवत् २०७८ को मदन पुरस्कारबाट अग्नि महाकाव्यका सर्जक डा. नवराज लम्साल र भारतमा नेपाली भाषाको संरक्षण, संवद्र्धन र प्रचारप्रसारमा विशेष योगदान दिने दुर्गाप्रसाद श्रेष्ठलाई जगदम्बाश्रीबाट सम्मानित गरिएको छ । मदन पुरस्कार गुठीद्वारा रातोबङ्गला स्कुल, पाटनढोका ललितपुरमा मंगलबार आयोजित कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले सो पुरस्कार हस्तान्तरण गरेका हुन् । कार्यक्रमा बोल्दै अध्यक्ष दीक्षितले नेपाली समाजले राजनीति, इतिहासमा कर्मठ र इमानदार पात्र कोप भाजनमा पर्छन् र कसरी बिलाउँछन् बुझ्ने फर

यसवर्षकाे मदन पुरस्कार लम्साल र जगदम्बा श्री पुरस्कार श्रेष्ठलाई

काठमाडाैं : यस वर्षकाे मदन पुरस्कार डा. नवराज लम्साल र जगदम्बा श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएकाे छ।मदन पुरस्कार गुठीको आज बसेकाे साधारण सभाले याे निर्णय गरेकाे हाे।डा. लम्साललाई 'अग्‍नि' पुस्तकका लागि पुरस्कार प्रदान गर्न लागिएकाे हाे भने वनारसबाट प्रकाशित 'उदय'का सम्पादक श्रेष्ठलाई भाषासेवा गरेवापत पुरस्कार प्रदान गर्न लागिएकाे हाे।

महेश बाबुले ल्याए ‘अजम्मरी अक्षरहरु’

काठमाडौँ । कवि तथा गीतकार महेश बाबु तिमल्सिना लिखित कविताहरूको संग्रह ‘अजम्मरी अक्षरहरु’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा   मदन पुरस्कार विजेता कविद्धय गोपाल पराजुली र दिनेश अधिकारीले एकसाथ सार्वजनिक गरेका थिए ।नवराज लम्साल, महेश पौड्याल, प्राध्यापक लक्ष्मण गौतम लगायतको समेत ...